पञ्चासेबाट देखिएकधो हिमाल मुस्कुराएको दृष्य
- २६ पुष २०७६, शनिबार
- 2305 पटक पढिएको
म्याग्दी २६ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ पञ्चासेबाट देखिएको अन्नपूर्ण र निलगिरी हिमालको मनोरम दृष्य ।
नेपालकै लामो बेग–बाँदुक झोलुङ्गे पुल र पर्यटकीय स्थल रुईसे क्षेत्र आवत जावत गर्ने पदमार्गले समेटिएको पञ्चासेबाट हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
तस्बिर : बालकृष्ण खत्री