उद्योगी ब्यवसायीको म्याग्दीमा नयाँ संस्था : चेम्वरको अध्यक्षमा रकाल
- १० श्रावण २०७६, शुक्रबार
- 1840 पटक पढिएको
म्याग्दी, १० साउन । म्याग्दीमा उद्योगी ब्यवासायीको नयाँ संस्था जन्मीएको छ । देश ब्यापीरुपमा संजाल रहेको नेपाल चेम्वर अफ कमर्सले म्याग्दीमा विधिवत रुपमा शाखा विस्तार गरेको हो ।
बेनीमा भएको ब्यवसायीहरुको भेलाले भरत रकालको अध्यक्षता नेपाल चेम्वर अफ कर्मशको तदर्थ समिति गठन गरेका छन् ।
विक्रम संवत २००७ सालमा स्थापना भएको कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्रा्ष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ । भने देशब्यापी रुपमा विस्तारलाई तिव्रता दिएको छ ।