सडकको अवस्था
- १३ असार २०७६, शुक्रबार
- 1707 पटक पढिएको
बेनी, १३ असार । बर्षायामसंगै बेनी जोमसोम सडक अन्तर्गत बेगखालामा फसेको यात्रुबाहक लामो दुरीको बस । यात्रुहरुले हिलामो फसेको गाडीलाई निकाल्न सामुहिक रुपमा पेल्दै । तस्विरः धिरन खत्री, म्याग्दी ।