महिन्द्रा फ्रि सर्भिस क्याम्प सुरु
- २० माघ २०७५, आईतवार
- 1425 पटक पढिएको
बेनी २० माघ । पर्वत बेनीको मोटरेबल पुल नजिकै रहेको हरि अटो पाटर््समा महिन्द्रा कम्पनीका सवारी साधनहरुको फ्रि सर्भीस क्याम्प सञ्चालन भएको छ ।
माघ २० देखि २३ सम्म सञ्चालन हुने क्याम्पका क्रममा महिन्द्रा कम्पनीका अनुभवी, दक्ष मिस्त्रीहरुद्धारा निशूल्क रुपमा सवारी साधनहरुको मर्मत गर्ने हरि अटो पाट्र्सका सञ्चालक हरि भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिन्द्रा मेगा प्रि सर्भीस क्याम्पका क्रममा महिन्द्रा कम्पनीका स्कारपीयो, बोलेरो जिप, महिन्द्रा कम्पनीको सम्पूर्ण गाडीहरुको उपकरण, औजार खदिरमा १२ प्रतिशत छुट सुबिधा रहेको छ ।