हिउँ भित्रको लुलाङ यस्तो देखियो (फोटो फिचर)
- १३ माघ २०७५, आईतवार
- 1793 पटक पढिएको
म्याग्दी, १३ माघ । म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । धौलागिरि गाउँपालिकाको सबै वडामा भारी हिमपात भएको थियो । यस क्षेत्रमा गयराती पनी हिमपात भएकाे थियाे । चिसाेले जनजिवन प्रभावित बनेकाे छ ।
लगातारको हिमपातले गुर्जा, मुदी, लुलाङ लगायतका क्षेत्र बढी प्रभावित बनेका छन् । हिमपातको घुम्टोमा लुलाङ यस्तो देखियो ।