हलो बनाउँदै
- २१ पुष २०७५, शनिबार
- 5912 पटक पढिएको
गुर्जा, २१ पुष । म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जामा एक बृद्धले समय र सिपलाई सदुपयोग गरि बनाउदै हलो । गाउँघरमा खेतीबाली लगाउनका लागि कृषकहरु खेती लगाउने औजारहरु फुर्सदको समयमा बनाउछन् । तस्विरः धिरन खत्री