विशेष

म्याग्दी जेसीजले सामाजिक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

म्याग्दी, १४ चैत । म्याग्दी जेसीजले विभिन्न सामाजिक र जनचेनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । म्याग्दी जेसीजको दोस्रो सञ्चालक समितिको बैठकले प्राभावकारी भाषण कला तालिम, ट्राफिक जनचेतना कार्यक्रम ,म्याग्दी बहुमुखी क्याम्पसमा निःशुल्क आँखा जाँच कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको म्याग्दी जेसीजका महासचिव सज्जन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा म्यादी... पुरा पढ्नुहोस

बेनीमा बजार अनुगमन

­­बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो ।९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो ।... पुरा पढ्नुहोस

अदिभारा–डाडागाउँ सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान 

बेनी, १३ चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि अदिभारा–डाडागाउँ–सोलेडाडा हुदै बाग्लुङको तमानखोला जोड्ने सडक स्तरोन्निति हुने भएको छ । यो सडक अन्र्तगत मालिका गाउँपालिकाको वडा नम्बर ३ अदिभारा देखि डाडागाउँतर्फको सडक स्तरोन्नती गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगलबार ठेक्का आव्हान गरेको छ ।   गण्डकी प्रदेश सरकारका निवर्तमान... पुरा पढ्नुहोस

प्रनाउ कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुव्र्यसनी न्युनीकरणमा केन्द्रित

बेनी, १३ चैत । म्याग्दीबाट काठमाडौको रानी पोखरीमा सुरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक मदन कुुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिबिधिहरु मंगलबार सार्वजनिक गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करिब एक वर्ष नेतृत्व गर्नुभएका कुँवरले आपराधिक गतिबिधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने, लागु औषध नियन्त्रण, अदालतको फैसला कार्यान्वयन र... पुरा पढ्नुहोस

बेनीमा निलगिरी कप ब्याडमिन्टन हुने

बेनी, १३ चैत । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोर : १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

.म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।   गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक... पुरा पढ्नुहोस

बेगका एक युवाको बगरखोलामा डुबेर मृत्यु

म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक युवाको मृत्यु भएको छ । चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१ बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो । पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा... पुरा पढ्नुहोस

लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर,प्रेसर र दाँत चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घाटन... पुरा पढ्नुहोस

भिषण असिनाले म्याग्दीमा हिउँदेबालीमा क्षति

बेनी, १२ चैत । म्याग्दीमा सोमबार परेको भिषण असिनाले हिउँदे खेतीबालीमा ठूलो क्षति भएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो । रघुगंगामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टा सम्म परेको थियो भने बेनी... पुरा पढ्नुहोस

रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । कार्यक्रममा... पुरा पढ्नुहोस