मुलुक

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ... पुरा पढ्नुहोस

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा... पुरा पढ्नुहोस

एमाले बागलुङको अध्यक्षमा हिरा केसी

­ नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मन चयन भएका छन्। दशौं जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वम्मत निर्वाचित भएका हुन्। अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता गरेसँगै केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि जिल्ला अध्यक्षका लागि पूर्वअध्यक्ष... पुरा पढ्नुहोस

काठमाडौंंदेखि दरबाङ आउँदै गरेको दुर्घटना हुँदा ७ जना घाइते

बेनी । काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका... पुरा पढ्नुहोस

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त... पुरा पढ्नुहोस

म्याग्दीमा मनाईयो सहकारी दिवस

मुलुक तीन खम्बे अर्थनीति अनुसार चले पनि सहकारीको नियमन तथा निगरानीमा राज्य संयन्त्र पनि कमजोर भएको जस्तो देखिएको गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले बताउनुभएको छ । राष्ट्रिय सहकारी दिवसको मुल समारोहमा सम्बोधन गर्दै भण्डारीले मुलुकको आर्थिक समृद्धिका लागि तीन खम्बे अर्थनीति भनिएतापनि सबै खम्बालाई मजबुत बनाउनका लागि प्रयास गरिनु पर्ने... पुरा पढ्नुहोस

मिश्रित निर्वाचनले एक दलको मात्रै बहुमत कठिनः राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तिमिल्सिना

म्याग्दी, ३० फागुन । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको अवस्थामा कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको छ । नेकपा (एमाले) बेनी नगरकमिटीको दोस्रो अधिवेशनलाई बुधवार बेनीमा सम्वोधन गर्दै नेता तिमिल्सिनाले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको हो... पुरा पढ्नुहोस

लिड्स नेपालको कार्यक्षेत्र विस्तार

म्याग्दी र बागलुङमा कार्यक्षेत्र बनाउँदै आएको लिड्स नेपालले कार्यक्षेत्र विस्तार गरेको छ । मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको लिड्सले म्याग्दी र बागलुङसंगै नवलपुरको बौदिकाली गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न लागेको हो । लिड्सले बौदिकाली गाउँपालिकामा मानसिक रोगका विरामी, उनका संरक्षक तथा महिला प्रजनन स्वास्थ्य क्षेत्रमा... पुरा पढ्नुहोस

सहकारीको बचत अपचलन गर्ने र ऋण लगेर नतिर्ने दुबैलाई कारवाही हुनुपर्छ :नेफस्कून ढकाल

 नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले ब्यवस्थापक र सञ्चालकले नियम विपरित काम गरेका सहकारीमा मात्रै अहिले समस्या आएको बताएका छन् । केही सहकारीहरु कोभिडको समयलाई मौकाको रुपमा लिएर प्रक्रिया पूरा नगरी ठुलो तरलतालाई झिकेर अपचलन गरेको र प्रक्रिया पूरा नगरी कर्जा प्रवाह गरेका सहकारीहरूको कारण... पुरा पढ्नुहोस