विश्व

म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

  बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस

मोनाको पाँचौ महाधिवेशनको उद्घाटन

  म्याग्दी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरू भएको छ । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारि समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो । खुल्लामञ्चमा... पुरा पढ्नुहोस

साईबर अपराध मुद्दामा म्याग्दीका युवा विदेशबाट परे प्रकाउ

  म्याग्दी, १६ साउन । बैदेशिक रोजगारमा रहेका म्याग्दीका एक युवा साईवर अपराध मुद्दामा प्रकाउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा इन्टरपोलको सहयोगमा मलेशियाबाट मंगला गाउँपालिका– ५ सिर्कुमका प्रकाश विक लाई प्रकाउ गरेको हो । सामाजिक संजालबाट चिनजान भएकी युवतीको म्यासेन्जरमा भिडियो कलका... पुरा पढ्नुहोस

पर्यटकको आकर्षणमा मौलिक काठका घर

म्याग्दी, १३ बैशाख । परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका पुराना काठका घरहरु पर्यटकको आकर्षण बन्दै गएको छ । पछिल्लो पुस्ता आधुनिक घरप्रति आकर्षित भएपछि लोप हुदै गएका पुराना मौलिक घरहरु पर्यटकको आकर्षण बनेका हुन् । स्थानीय स्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि र सीपको प्रयोग गरेर निर्माण हुने... पुरा पढ्नुहोस

घतानमा सार्वजनिक सुनुवाई

म्याग्दी १९ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९/८० मा भएका विकास, निर्माण तथा  सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । घतानको वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर केसी... पुरा पढ्नुहोस

टर्कीमा शक्तिशालि भूकम्प, १३ सय बढीको मृत्यु

काठमाडौँ २३ माघ । टर्कीमा लगातार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको... पुरा पढ्नुहोस

प्रेस सेन्टर नेपालले १९ औं स्थापना दिवस देशव्यापी विभिन्न कार्यक्रमसहित मनाउँदै, यस्तो छ प्रेस सेन्टरको इतिहास

  काठमाडौं, १४ माघ । प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । २०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउन लागेको संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

जेलमा रहेका अधिकारकर्मी एलेससहित दुई संस्थाले पाए नोबेल शान्ति पुरस्कार

काठमाण्डाै २१ असाेज । यस वर्ष (सन् २०२२) को नोबेल शान्ति पुरस्कारको घोषणा भएको छ। यो वर्षको शान्ति नोबेल पुरस्कारबाट एक अधिकारकर्मी तथा दुई संस्थालाई सम्मानित गर्ने घोषणा गरिएको छ। यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की, रुसको मानव अधिकार सङ्गठन ुमेमोरियलु र युक्रेनको मानव अधिकार सङ्गठन... पुरा पढ्नुहोस

एमसीसीले स्वीकार्‍यो संसद्‌बाट भएको व्याख्यात्मक अनुमोदन

गएराति अमेरिकाको वाशिङ्टनस्थित एमसीसी मुख्यालयले प्रेस विज्ञप्ति जारी गरी नेपालको संसद्‌ले गरेको अनुमोदनलाई स्वीकारे गरेको जनाएको छ। प्रतिनिधि सभाले १५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गरेको थियो। नेपाल गरेको व्याख्यात्मक घोषणा सहितको अनुमोदनलाई अमेरिकाले मान्छ कि मान्दैन भनेर चर्चा चलिरहेको छ। एमसीसीको विरोध गर्दै आएका राजनीतिक दलका नेताहरूले व्याख्यात्मक... पुरा पढ्नुहोस

‘कालीगण्डकी बचाऔँ अभियान’ : ‘नदी सप्तक’ ५०औँ शृङ्खलामा

बागलुङ, ८ पुस । ‘हेरहेर तिम्रा पुर्खाको सभ्यता कहाँबाट सुरु भयो बुझबुझ तिमी यहाँसम्म आइपुगेको कुन–कुन नदी तर्दै हो ? ’ कवि साम्ब ढकालले ‘नदी भञ्जकहरूका नाममा’ कवितामार्फत यो प्रश्न गर्नुभएको हो । उहाँ सोध्नुहुन्छ, नदीमाथि हुर्केको नदी सभ्यता वेमाख पार्दै आज नदी भञ्जकहरुले विजयोत्सव मनाइरहेछन् नदी भञ्जकहरुलाई एउटा यक्ष... पुरा पढ्नुहोस