विशेष

म्याग्दीमा ६ हजार दुईसय हेक्टरमा र्सिचाई सुविधा

  म्याग्दी, ४ साउन । म्याग्दीमा खेतीयोग्य जमिनमा विस्तार्रै िसचाई सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो समय खेतीयोग्य जमिनमा र्सिचाई सुविधा बढ्दै गएको हो । हिमाली जिल्ला म्याग्दीमा ७० प्रतिशत कृषकले आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । म्याग्दीमा ६... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा खुल्यो जग्गाको कित्ताकाट

  म्याग्दी, ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरले जग्गाको वर्गीकरण सकाएसंगै जग्गाको कित्ताकाट चालु आर्थिक बर्षको साउन एक गतेदेखि खुलेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले सूचना जारी गर्दै बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण सकिएकोले कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभएको छ... पुरा पढ्नुहोस

कालीपुल बसपार्कमा टर्मिनल भवन सञ्चालनमा

  म्याग्दी, ३ साउन । सदरमुकाम बेनी बजार स्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ । बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएका टर्मिनल भवनको बुधवार बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको टर्मिनल भवन नगरपालिकालाई... पुरा पढ्नुहोस

बैसरीको बस्तीमा फेरी खस्न थाल्यो पहिरो

  म्याग्दी, २ साउन । रघुगंगा गाउँपालिका– २ बैसरीबासीलाई पुरानो पहिराकोे त्रास फेरी बल्झिएको छ। आठ बर्ष अघि पहिरोले घर पुुरिएको ठाउँमा नयाँ घर बनाएर बस्दै आउनुभएका सात घर परिवारलाई मंगलबार अन्नूर्ण गाउँपालिका– ८ राम्चेको भिरबाट खसेको सुख्खा पहिरोले भागाभाग बनाएको थियो । मंगलबार अकस्मात खसेको सुख्खा पहिरोले बेनी–जोमसोम सडक... पुरा पढ्नुहोस

गलेश्वरधामा रु साढे ३ लाख बढी भेटी संकलन

(more…) पुरा पढ्नुहोस

गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग

बेनी, २ साउन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । बेनी बजारका व्यवसायि लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो । मंगलवार गलेश्वरमा आयोजित एक कार्यक्रममा सहयोगदाता घिमिरेले गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद... पुरा पढ्नुहोस

बेनी पिस सिटीद्वारा गलेश्वर मन्दिर परिसरमा सरसफाई

  बेनी, २ साउन । लायन्स क्लब अफ बेनी पिस सिटीद्वारा बेनी नगरपालिका– ९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई गरेको छ। मंगलबार सिटीका अध्यक्ष सन्दि खत्रीको नेतृत्वमा गएको ११ जनाको टोलीले मन्दिर परिसर क्षेत्रको सरसफाई गरेको हो । साउन महिनाको पहिलो सोमबार मन्दिर दर्शन गर्न आएका... पुरा पढ्नुहोस

सिंगाका एमाले वडा कमिटी सचिव गुरुङ माओवादीमा प्रवेश

  म्याग्दी, १ साउन । नेकपा एमाले बेनी नगरपालिका– ४ सिंगाका वडा कमिटी सचिव अम्मर गुरुङ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। सोमबार थामडाँडामा आयोजित एक कार्यक्रममा युवासंघ जिल्ला सदस्य समेत रहनुभएका गुरुङ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।त्यसै गरी कार्यक्रममा स्थानीय कमल शेरचन पनि माओवादी पाटीमा आवद्ध हुनुभएको छ... पुरा पढ्नुहोस

गलेश्वरधामा भक्तजनको घुइँचो

  बेनी, १ साउन । म्याग्दीको बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भिड लागेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि भक्तजनको घुइँचो लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको पुजा आराधाना गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ । विहानैदेखि भक्तजनको... पुरा पढ्नुहोस

कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ रकम हस्तान्तरण

  म्याग्दी, १ साउन । कुमारी बैंक लिमिटेडले सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएको ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ । उक्त परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको हो । कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा... पुरा पढ्नुहोस