विशेष

दानामा पुनः मतगणनाको माग भएपछि अन्नपूर्णको मतगणना स्थगीत

म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्ने माग गर्दै... पुरा पढ्नुहोस

मंगला –३ बरंजाको वडा अध्यक्षमा माओवादी केन्द्रका याम रोका विजयी

म्याग्दी, १ जेठ । म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार याम रोका विजयी हुनुभएको छ । वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २... पुरा पढ्नुहोस

रघुगंगा– ४ मा कांग्रेसको प्यानल विजयी

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपलिका वडा नम्वर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पविन गर्वुजासहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद पुनले ११७ मत र एमालेका इन्द्रबहादुर थजालीले ८३ मत प्राप्त गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

म्याग्दी, १ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा उपाध्यक्ष्मा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ति पुनले ३ हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५... पुरा पढ्नुहोस

मालिका–६ मा नेकपा एमालेको प्यानल विजयी

  म्याग्दी, १ जेठ । मालिका गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पदम बहादुर रोकाले ५७४ मत लिएर विजयी हुनुभएको हो । वडा अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसले ५३३, नेकपा माओवादीले १२५ र मंगोलले ११३ मत प्राप्त गरेका छन । त्यस्तै गाउँपालिका अध्यक्षमा... पुरा पढ्नुहोस

रघुगंगामा कांग्रेसको अग्रता : वडानम्वर–३ पिप्लेमा एमालेको प्यानल विजयी

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा नेकपा एमालेको प्यानल विजयी भएको छ। एमालेबाट पिप्लेको वडा अध्यक्षमा निर्वाचित खिमबहादुर शाहीले ८८६ मत लिएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रेशम केसीले ८४९ र कांग्रेसका अशोक शाहीले ४३८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी... पुरा पढ्नुहोस

म्याग्दीका १७ वडामा मतगणना सम्पन्न हुदाँ नेकपा एमालेको अग्रता

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १७ वटा वडाको मतगणना सम्पन्न भएको छ ।आइतबार बिहानसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ९ वटा वडामा नेकपा एमालेले जित हाँसिल गरेर पहिलो बनेको छ भने नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेका छन् । पश्चिम म्याग्दीको... पुरा पढ्नुहोस

मंगला– २ बाबियाचौरमा एमालेको प्यानल विजयी

बेनी, १ जेठ । म्याग्दीको मंगल गाउँपालिका वडानम्बर २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा धनबहादुर खाती क्षेत्री विजयी हुनुभएको हो । खातीले ९०० मत लिएर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीराम पौडेलले ८४३, नेकपा माओवादी केन्द्रका कुलबहादुर पुनले १९८... पुरा पढ्नुहोस

मालिका– ४ र ५ वडामा कांग्रेसको प्यानल विजयी

म्याग्दी, १ जेठ । म्याग्दीको मालिका गाउँपलिका वडानम्वर ४ र ५ को कांग्रेसको प्यानल विजयी भएको छ । मालिकाको वडानम्वर ४ को वडाअध्यक्ष्मा भेजेन्द्रमान पुन विजयी भएका छन् भने ५ मा कांग्रेसका भिम पुन विजयी हुनुभएको छ । मालिकाको वडानम्वर १ मा कांग्रेसका टंकप्रसाद पुनको प्यानल, वडानम्वर २ मा एमालेको... पुरा पढ्नुहोस

बेनी –१ मा एमालेको प्यानल विजयी : नगर प्रमुखमा एमालेको अग्रता

म्याग्दी, १ जेठ । बेनी नगरपालका वडा नम्वर १ रत्नेचौरमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा टेक बहादुर थापाले ५३२ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमल थापा मगरले ४६० र नेकपा माओवादीका नर बहादुर थापाले ४७९ मत प्राप्त गर्नुभएको छ ।... पुरा पढ्नुहोस