विशेष

म्याग्दीको दलित बस्तीका मतदाता भन्छन् – पानी दिनेलाई भोट

  म्याग्दी, २७ असार । सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् । अघिपछि... पुरा पढ्नुहोस

म्याग्दीका उम्मेदवारले भोट तान्न राष्ट्रिय भन्दा स्थानीय ‘एजेण्डा’ लाई प्राथमिकता

  म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन नौ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ । गाउँगाउँमा आयोजित चुनावीसभामा उम्मेदवार र राजनीतिक दलका नेताले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् । गाउँगाउँमा आयोजित आमसभामा उम्मेदवारले माहोल बनाउन र मतदाता रिझाउन प्रयास गरिरहेका छन् ।... पुरा पढ्नुहोस

बाम लोकतान्त्रिक गठबन्धनको निस्कोट, रुम र डाडागाउँमा चुनावी सभा

बेनी, २५ कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुबीच सहकार्य... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेदवारका चुनावी सभामा देखिएन उत्साह

बेनी, २५ कात्तिक । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा होमिएका राजनीतिक दल र उम्मेदवारहरु यतिबेला चुनावी आमसभामा व्यस्त छन् । कात्तिक १७ गतेदेखि दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुले मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न र आफ्ना चुनावी प्रतिवद्धताहरु जाहेर गर्न चुनावी आमसभा सुरु गरेका थिए । प्रतिनिधिसभामा... पुरा पढ्नुहोस

म्याग्दीमा चौतारी संरक्षण अभियान

म्याग्दी २५ कात्तिक। दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे । धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै... पुरा पढ्नुहोस

एमालेको रुम, चिमखोला र पिप्लेमा चुनावी सभा

  म्याग्दी, २५ कात्तिक । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा संचालित चुनावीसभा भएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले चुनावी सभामा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन लगायतका क्षेत्रमा... पुरा पढ्नुहोस

बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउदा जे देखियो (तस्विर)

  बेनी, २४ कात्तिक । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए ।   नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबिर (खम्बिर) गर्बुजा प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोगका... पुरा पढ्नुहोस

बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा

म्याग्दी, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल... पुरा पढ्नुहोस

हिस्तान र राम्चेमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा,

म्याग्दी २३ कात्तिक ।    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई... पुरा पढ्नुहोस

मालिका र रघुगंगामा एमालेको चुनावी सभा

म्याग्दी २३ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका... पुरा पढ्नुहोस