विशेष

जलजलामा राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराईजन आवासीय माविलाई

पर्वत १६ माघ ।   पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ । सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । यसैगरि... पुरा पढ्नुहोस

धवलागिरीका विपन्न १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

  म्याग्दी १५ माघ। म्याग्दीको धवलागिरी गाउँपालिका का अति विपन्न  १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ । श्रीपञ्चमी पर्वको अवसरमा धवलागिरी गाउँपालिका - ७ मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो... पुरा पढ्नुहोस

मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई (तस्बिर सहित)

म्याग्दी १५ माघ । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो ।... पुरा पढ्नुहोस

अन्तर माध्यमिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता सञ्चालन गर्न बार्षिक रु २ लाख सहयोग

म्याग्दी १५ माघ । म्याग्दीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला भलिवल संघ र गौमति खत्री विकास कोष बिच म्याग्दीमा हरेक बर्ष अन्तर माध्यमिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने सम्झौता भएको छ । भ्लिवल संघले प्रतियोगिता आयोजना गर्ने र कोषले... पुरा पढ्नुहोस

म्याग्दी जेसिजको २४ औं वार्षिक पदस्थापना तथा पुरस्कार वितरण

बेनी, १५ माघ । म्याग्दी जेसीजको २४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । नव निर्वाचित २०२३ को सुमन बानियाँ नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेका छन् । म्याग्दी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको २४ औं बार्र्षिक पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा गण्डकी... पुरा पढ्नुहोस

मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई

  म्याग्दी, १५ माघ । गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीलाई शनिबार म्याग्दीका विभिन्न संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ, तातोपानी कुण्ड व्यवस्थापन समिति, मंगला र मालिका गाउँपालिका लगायतले मन्त्री जुग्जालीलाई सम्मान, स्वागत तथा बधाई ज्ञापन... पुरा पढ्नुहोस

अन्नपूर्णमा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

म्याग्दी, १४ माघ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दोवामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो... पुरा पढ्नुहोस

काभ्रेको सरस्वती आधारभूत विद्यालयमा भू.पू शिक्षक र विद्यार्थीको पुर्नमिलन कार्यक्रम

म्याग्दी, १३ माघ । उत्तरी पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिका वडानम्वर ३ काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयले ५६औँ बार्षिकत्सवको अवसरमा भूपु शिक्षक र भुपु विद्यार्थीको पुर्नमिलन तथा चन्दादातालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यदेवी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिवा पनु, वडाअध्यक्ष रमेश पुर्जाको उपस्थितमा भूतपुर्व... पुरा पढ्नुहोस

मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

माघ १३ गते । म्याग्दीको मंगला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । वडा नम्बर २ सहस्रधारा स्थित मालिका युवा क्बलको खेलमैदानमा भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले पालिका... पुरा पढ्नुहोस

जलजलामा प्रथम ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

  म्याग्दी, १३ माघ । जलजला गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जलजलाको वडानम्वर ४ स्थित मोहनचोकमा शुक्रबार देखि संचालित विद्यालयस्तरको खेलकुद प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण... पुरा पढ्नुहोस