विशेष

बेनीमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु

  म्याग्दी, ५ चैत । बेनीमा आँखाको नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ। बेनी अस्पतालमा संचालित तीन दिनसम्मको शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको नि:शुल्क शल्यक्रिया गरिने छ । नेत्र ज्योती संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरको शुभारम्भ जिल्ला समन्वय... पुरा पढ्नुहोस

मुस्ताङमा बढ्यो पर्यटकको आगमन

मुस्ताङ ५ चैत। मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए । ‘चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्’, उनले... पुरा पढ्नुहोस

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

  म्याग्दी, ४ चैत । पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने सङ्कल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो । अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको... पुरा पढ्नुहोस

सात वर्षदेखि अलपत्र बेनी अस्पतालको निर्माणाधीन भवन

  म्याग्दी, ४ चैत । निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छाडिएको म्याग्दीको बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन पछिल्लो समय हेर्दै जिर्ण देखिन थालेको छ । निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । भवनमा कालो लेउ लागेको छ भने निर्माण सामग्री... पुरा पढ्नुहोस

अखिल क्रान्तिकारीद्वारा मंगला शिक्षा क्याम्पसमा हुने स्ववियू निर्वाचन बहिस्कार

  बेनी, ४ चैत । अखिल क्रान्तिकारीले मंगला शिक्षा क्याम्पसमा हुने स्ववियु निर्वाचन सर्वपक्षीय सहमती कायम गरेर निर्वाचन गर्न माग गर्दै चैत ५ गते हुने स्ववियु निर्वाचन बहिस्कार गरेको छ। अखिल क्रान्तिकारीको मागलाई सम्वोधन गर्दै सर्वपक्षीय सहमतिमा अर्को मितिमा निर्वाचन गर्न माग गर्दै चुनाव बहिस्कार गरेको हो । अखिल क्रान्तिकारीले... पुरा पढ्नुहोस

धवलागिरीमा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

  म्याग्दी, ३ चैत । धवलागिरी गाउँपालिकामा स्वास्थ्य शाखाको अर्धबार्षिक समिक्षा गोष्ठी शुक्रबार मुनामा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनको अध्यक्षतामा चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षामा स्वास्थ्य शाखा, वडास्तरका स्वास्थ्य चौकी र स्वास्थ्य क्षेत्रमा काम गर्ने एन्जीओ र आईएन्जीओ संस्थाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अर्धबार्षिक समिक्षा... पुरा पढ्नुहोस

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

काठमाडौं ३ चैत। उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए... पुरा पढ्नुहोस

यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा पुग्न सफल

काठमाडौं २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको कीर्तिमानी... पुरा पढ्नुहोस

कोषले सिफारिस गरेका विरामीलाई म्याग्दी कोरला यातायातले नि:शुल्क सेवा दिने

  बेनी, २ चैत । परोपकारी संस्था ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायात प्रा.ली. विच सम्झौता भएको छ। कोषले सिफारिस गरेका विरामीलाई पोखरा र काठमाण्डौसम्म आवातजावतका लागि नि:शुल्क यातायात सेवा उपलब्ध गराउन दुई संस्थाविच सम्झौता भएको हो । विहिबार कार्यालयमा कोषका अध्यक्ष हरिकृष्ण गौतम र कोरला यातायात प्रा.लीका संचालक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द

  म्याग्दी, २ चैत । बेनी–जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुँने भएको छ । कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको समन्वयमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले चैत्र ३ गते शुक्रबारदेखि लागु हुँने गरी बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा टाईमकार्ड लागु गरेको हो । म्याग्दी प्रशासनले सूचना प्रकाशित गर्दै बेनी–जोमसोम... पुरा पढ्नुहोस