मनोरञ्जन

उत्कृष्ट यूवा पुरस्कारबाट गायक प्रकाश दुतराज सम्मानित

म्याग्दी ३० मंसिर । चर्चित म्याग्देली गायक प्रकाश दुतराज नेपाल जेसीजको उत्कृष्ट यूवा पुरस्कारबाट सम्मानित भएका छन् । बुटवल जेसीजको आतिथ्यतामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको ५० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा साहित्य , संगीत तथा संस्कृति क्षेत्रतर्फ उत्कृष्ट युवा पुरस्कार २०२३ बाट सम्मान गरिएको हो । गीतसंगीतको माध्यमबाट पहिचान... पुरा पढ्नुहोस

दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न

पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले... पुरा पढ्नुहोस

राखु चिनाउने ‘आउ है राखु कोतमा,,,,’ भिडियो गित सार्वजनिक

  म्याग्दी, २५ कात्तिक । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ,,,, आउ है राखु कोतमा,,, भिडियो गित सार्वजनिक भएको छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने भिडियो गित सार्वजनिक गर्नुभएको हो । धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र... पुरा पढ्नुहोस

बेग गाउँ चिनाउन नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका सार्वजनिक (भिडियो)

म्याग्दी, २२ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको पहिचान गर्ने गरि शिरफुल गीत सार्वजनिक गरिएको छ । ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावन बोकेको बेग गाउँको पहिचान र प्रचार गर्ने हेतुले नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=luWRYd2bt4U रोजगारीको शिलशिलामा बेलायत पुगेर पनि... पुरा पढ्नुहोस

म्याग्दी कलाकार संघद्वारा संरक्षक र सल्लाहकार चयनः तिज विशेष कार्यक्रम आयोजना गर्ने तयारी

 म्याग्दी २० साउन। काठमाडौँमा बसोबास गर्ने म्याग्देली कलाकारहरुको साझा संस्था म्याग्दी कलाकार संघ काठमाडौँले वरिष्ठ लोक गायक खड्ग प्रसाद गर्वुजालाई संरक्षकमा चयन गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गर्वुजालाई संस्थाको संरक्षकमा चयन गरेको हो । त्यस्तै संघले १२ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकारहरुमा... पुरा पढ्नुहोस

मोडल अफ म्याग्दी सिजन–३ र लिटिल मोडल अफ म्याग्दी सिजन २ बेनीमा हुने

  बेनी, ११ साउन । म्याग्दीमा लुकेर रहेका कला, सस्कृती र प्रतिभालाई उजागर गराउन मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ। साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित... पुरा पढ्नुहोस

शतक बर्ष अघिको कथा बस्तुलाई समेटिएको तीज गीत‘छोरी’ म्युजिक भिडियोमा (भिडियाे सहित)

म्याग्दी ९ साउन । एक सय बर्ष अघिको कथा बस्तुलाई समेटेर तयार गरिएको तीज गीत ‘छोरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । म्याग्देली कलाकार नकुल ढकालको शब्द तथा लय संकलनमा तयार भएको छोरी गीतको म्युजिक भिडियोमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाले सति प्रथा उन्मुलन गरेको सन्दर्भ समेतलाई जोडिएको छ... पुरा पढ्नुहोस

राम गगनको ‘जाम भो साईली’ मनै धर्काउने गीत साँगीतिक बजारमा

म्याग्दी २३ असार । लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो । गायक गगनकै शब्द तथा लय सृजनामा... पुरा पढ्नुहोस

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

बेनी, ४ असार । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=aVMzAUuBSiA&t=212s छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई... पुरा पढ्नुहोस

बागलुङमा कलाकार रवी कार्की सम्मानित

  म्याग्दी, ३ असार । म्याग्दीका कलाकार रवी कार्कीलाई बागलुङमा सम्मान गरिएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औँ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो । ‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गित गायर पर्यटकियस्थल पञ्चकोटलाई... पुरा पढ्नुहोस