स्वास्थ्य तथा यौन जानकारी

जेष्ठ नागरिकको निःशुल्क आखाँ जाँच

  बेनी, १६ असोज । जेष्ठ नागरिक दिवसको अवसरमा बेनीमा जेष्ठ नागरिकको निःशुल्क आँखा जाँच गरिएको छ। नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक सहयोगमा शुक्रबार जेष्ठ नागरिकको निशुल्क आखाँ जाचँ गरिएको हो । बेनि नगरपालिकाक-८ स्थित गणेशस्थान अवस्थित श्री कृष्णगण्डक िजेष्ठ नागरिक सेवा केन्द्र भवनको प्राङ्गणमा संचालन गरिएको... पुरा पढ्नुहोस

बेनी अस्पतालकोे प्रगतिबारे समिक्षा

बेनी, ८ असोज । २०३६ सालमा स्थापना भएको बेनी अस्पतालले २०७७/०७८ मा भएका विभिन्न कार्यक्रम र अस्पतालका सेवाहरुमा गरिएको प्रगतिबारे समिक्षा गरेको छ । अस्पतालले जनप्रतिनिधि, सरोकारवाला र पत्रकारहरूको उपस्थितिमा गत आर्थिकमा भएका गतिविधि, सेवासुविधा र प्रगतिबारे प्रस्तुत गरेका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जितेन्द्र कंडेलले २०३६ सालमा १५... पुरा पढ्नुहोस

अन्नपूर्णका पर्यटकीय क्षेत्र भ्रमणका लागि खुलाइने

म्याग्दी ७ असोज । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना... पुरा पढ्नुहोस

तीजको ब्रत अघि यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ

हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ । हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यो ब्रत विशेषगरी श्रीमानको लामो आयुको कामनाका लागि बस्ने गरिन्छ । दिनभरी पानी नपिउने भएकोले केही महिलालाई कमजोर महसुस हुन्छ... पुरा पढ्नुहोस

मास्क एक फाइदा अनेक

 सुजन पाैडेल ।  झट्ट हेर्दा मास्क सामान्य भए पनि यसका फाइदाहरू अनेक छन् । मास्कले कोरोना संक्रमण मात्रै नभई अन्य श्वास–प्रश्वासको माध्यमबाट सर्ने सबै रोगको संक्रमणबाट समेत बचाउँछ । त्यसैगरी मास्कले बाहिरी वातावरणमा रहेका सूक्ष्म जैविक कणहरूबाट सुरक्षा प्रदान गर्छ । अहिले मास्क सबै स्थानमा सर्वसुलभ रूपमा पाउन सकिन्छ ।... पुरा पढ्नुहोस

म्याग्दीमा ३६ जना कोरोना संक्रमित पुष्टि

  म्याग्दी, ३ भदौ । म्याग्दीमा ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट २७ जना र एन्टीजेन विधिबाट ९ जनामा कोरोना पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा १८ जना, गाउँपालिका अन्तरगत मंगलामा २ जना, मालिकामा १ जना, धौलागिरीमा १ जना, रघुगंगामा ३ जना, अन्रपुर्णमा १... पुरा पढ्नुहोस

भगवतीका जीतबहादुर खत्रीको उपचारमा सहयोग गर्न अपिल

म्याग्दी, १८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीलाई उपचारमा आर्थिक समस्या भएको छ । रक्तचाप, प्यारालाइसिस र मुटुको रोगले पीडित भएका ४८ बर्षिय खत्रीलाई उपचारमा आर्थिक समस्या भएको हो । रक्तचाप र प्यारालाईसिस रोगको २०७७ चैत एक गतेदेखि पोखरास्थित हरिखर्क र चरक अस्पतालमा उपचार गराउदै आएको... पुरा पढ्नुहोस

एनआरएनए नर्वेका उपाध्यक्ष शाहीद्धारा बेनी अस्पताललाई अक्सिज सिलिण्डर सहयोग

म्याग्दी, ७ साउन । गैर आबसिय नेपाली संघ ( एनआरएनए ) नर्वेका उपाध्यक्ष जीवनबहादुर शाहीले म्याग्दीको बेनी अस्पतालाई चार थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । बेनी नगरपालिका- ४ डाडाखेत घर भई हाल नर्वेमा रहनुभएका शाहीले कोरोना संक्रमित विरामीको उपचारमा सघाउन सिलिण्डर सहयोग गरेका थिए । पछिल्लो समय जिल्लामा कोरोना... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना विरुद्ध सात हजार दुईसय डोज खाेप उपलब्ध

बेनी, २ साउन । म्याग्दीको कोरोना भाईरस विरुद्धको दोस्रो चरणको भेरोसिल खोप शुक्रबारदेखि संचालन गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले दोस्रो चरणको भेरोसियल खोप अभियानमा सात हजार २ सय डोज खाेप उपलब्ध भएको बताउनुभयो । हाल प्राप्त डोजलाई यस अघि छुटेका ५५ बर्षभन्दा माथिका नागरिक, विद्यालयका शिक्षक, यस... पुरा पढ्नुहोस

म्याग्दीमा १९ जना कोरोना सक्रमित पुष्टि

  बेनी, २५ असार। म्याग्दीमा शुक्रबार १९ जनामा कोारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १० जनासहित गाउँपालिका अन्तरगत मालिकामा १ जना, मंगलामा २ जना, अन्नपुणर्मा २ जना र पर्वतको जलजलामा ४ जना गरी जम्मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म जिल्लामा कोरोना... पुरा पढ्नुहोस