साहित्य

कालीगण्डकी बचाऔँ अभियान : ‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ६

नदीको उद्घोष ————— © प्रज्वल अधिकारी ओरालो झर्दैझर्दै ओरालोको पिँध चुम्नु- मेरो गौरव हो ! पहिचानको सहअस्तित्वको गीत गाउँदैगाउदै विशिष्ट पहिचान निर्माण गर्नु- मेरो संस्कार हो ! मभित्र जीवन्त बाँचेको कालिगडीले तिमीलाई ईश्वर उपहार दिनु- मेरो कला हो ! झर्नु विस्तारित हुनु हो बग्दा हर्षविभोर हुन्छु म जम्नु व्यर्थ हो-... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ४

कालीगण्डकी : चार टुक्रा ..... © नवराज कार्की (१) ओरालो छ यात्रा जीवनको, नदीजस्तै अविरल बहन्छ नदी पनि, दिनजस्तै नदी उही हो, दिन उही हो, तर हैन नयाँ लाग्छ हरेक दिन, त्यो नदीजस्तै । (२) थाहै छ, के हुन्छ यदि, नदी बहुलायो भने नदी पनि बहुलाउँछ नि, मान्छे बहुलायो भने... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ३

नदीहरु मान्छेजस्ता हुँदैनन् ———————— © भूपिन नदीहरु मान्छेले झैं राजनीति गर्दैनन् नदीहरु मान्छेले झैं कूटनीति जान्दैनन् निर्जीव संचेतनाका पर्खालहरु भत्काएर कुरुप हातहरु उचाल्दै नदीहरु हिलो छ्यापाछ्याप गर्दैनन् पानी बाराबार गर्दैनन्। रङ विभाजन गर्दैनन् नदीहरु जात विभाजन गर्दैनन् नदीहरुको संविधानमा सानो मूललाई पनि सागर बन्ने उत्तिकै अधिकार हुन्छ सानो खोलालाई पनि... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान : ‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ २

हे कालीगण्डकी ......... ......... © श्रवण मुकारुङ ए कालीगण्डकी...! हे आमा गण्डकी...! माकुरोको माउ भयो तिम्रो जिन्दगी तिम्रो अमृतधारा पिई हुर्किएका सन्तान तिम्रै मुटु कलेजा पो कुटुकुटु खान्छन् ए कालीगण्डकी... तिम्रो नाम कैलाशदेखि काशी गंगासम्म तर तिम्रै काख रित्तो लुटे शालिग्राम ए कालीगण्डकी... तिम्रो निश्चल बगाइमा हिमाल ऐना हेर्थ्यो कौडा... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियानकाे ‘नदी सप्तक’ पोस्टरकविता शृङ्खला ~ १

                                                  कालीगण्डकी – माधवप्रसाद घिमिरे माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन... पुरा पढ्नुहोस

‘अन–लाइन प्रेम’

रमेश गुरुङ बिप्लव /म्याग्दी । यो जीवनको झन्डै तीस बर्से यात्रामा कहिल्यै कुनै काम सहि र सजिला लागेनन् । आज फुर्सद मिलेको बेला यसो एक छिन घोरियर सोँचेको सबै भन्दा सजिलो काम पत्ता लागेन तर सबै भन्दा गाह्रो काम चाहिँ प्रेम नै हो भन्ने निश्चित भयो । प्रेम त्यो प्रेम... पुरा पढ्नुहोस

दोहोरी च्याम्पियनको टप ८ मा पुर्‍याउन म्याग्दीकी शोभा कार्कीको टिमलाई भोट

म्याग्दी, १३ भदौ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ । दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८... पुरा पढ्नुहोस

फुल्दै गरेको ‘एक जीवन’

  पहिल्य सोच्थे जीवनमा रमाईलो भनेकै डुल्ने, घुम्ने, नयाँनयाँ साथीहरु बनाउने आदी ईत्यादीे। अहिल्यका सम्पर्कमा भईराख्ने साथीहरु तीन, चार जना भन्दा बेसी छैनन। तिनीहरु सङ्ग पनि मुस्किलले महिनामा २-३ पटक कुरा हुन्छ। त्यही २० मिनेटमा बस्ने साथीलाई नभेटको नि वर्ष भईसक्यो। कुरा गर्दा भने मन फुकाएर जीवनका सबै कुरा गरिन्छ... पुरा पढ्नुहोस

जनयुद्धमा सक्रिय १३ वर्षे कमरेड रोहित

बाहिरबाट आवाज आयो ‘यो त माओवादीको घर हो, ढुङ्गा बजा केटा हो।’ म एक छिन छक्क परें, हामी कहिलेबाट माओवादी भयौं? हाम्रो घरमा माओवादी को छ? ***शाही सेनाहरू जनसेनाको भेषमा गाउँ-गाउँ पस्न थालेका थिए। यसो खुट्टामा हेरेको गोल्डस्टार जुत्ता देखेपछि हाम्रै साथीहरू हुन् भन्ने लाग्यो र ढुक्क भएँ। त्यसपछि परिचय... पुरा पढ्नुहोस

म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ?

सृजना पौडेेल,म्याग्दी । कहिले काहीँ यस्तो होला मेरो गल्ती नि हुन्न हजुर पनि सायद सधैं सहि हुनुहुन्न, दुबै आगो भए त पोल्छ नि, जल्छ सम्बन्ध म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ?? म हजुरलाई बुझ्ने कोसिस गर्छु,सकभर हजुर धेरै बोल्न नपरोस आखाँ पढ्ने कोसिस... पुरा पढ्नुहोस