साहित्य

तातोपानीमा गुञ्जीयो बालश्रमका कविता

सन्दीप खत्री बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी मंगलबार बालश्रम सम्बन्धीका कविताले गुञ्जयमान भयो । बाल श्रम विरुद्धको अवसरमा म्याग्दी साहित्य सञ्चारको मूल आयोजनमा सरस्वती माबी सिंगा तातोपानी म्याग्दीमा धौलागिरी माबी सिंगा र सरस्वती माबीका विद्यार्थीहरु माझ भएको खुल्ला कविता प्रतियोगिताले तातोपानी गुञ्जयमान भएको हो । दुई विद्यालयका २० जना... पुरा पढ्नुहोस

साहीत्यकार शर्माको ७० औ जन्मदिनमा १४ औ कृती बिमोचन

बेनी १७ जेठ । म्याग्दीका अग्रज साहीत्यकार धु्रबलाल शर्माको १४ औ कृती गित संग्रह “बह”को बिहीबार बेनीमा बिमोचन गरिएको छ ।बेनी नगरपालीका ६ का शर्माले ७० औ जन्मोत्सवको अवसरमा प्रकाशन गर्नुभएको उक्त कृतीको लक्ष्मीनारायण मन्दिर विकास समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष अबिरकुमार श्रेष्ठले बिमोचन गर्नुभएको हो । यो कृतीमा... पुरा पढ्नुहोस

द्वन्ददर्पण र सन्देश

चलेकै थियो राजाको शासन सामन्ती खालले । सामन्तवाद फाल्न जनयुद्ध छेड्यो ५२ सालले ।। ०५२ देखि जनयुद्ध चल्यो ०६३ सम्ममा । नेपाली जनता कठिनले बाँचे बारुदको गन्धमा ।। हजारौँ मेर, बेपत्ता कति, कोही भए घायल । तिनका खातिर कसले राखौ हिसावको फाईल ।। यो शान्ति भुमि नेपालभित्र द्वन्दका घाउहरु ।... पुरा पढ्नुहोस

गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन

प्रताप बानियाँ /म्याग्दी,१० जेठ । बिपी चिन्तन प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बिपी चिन्तन प्रतिष्ठान म्याग्दीद्वारा प्रकाशित सरलता र आदर्शका प्रतिक गोपालनारायण भट्टचन जीवनी, विचार र योगदान विषयक पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन... पुरा पढ्नुहोस

“उसको डायरी” को चर्चा र स्रष्टा सम्मान

सन्दीप खत्री म्याग्दी । हीरा शर्मा “सङ्घर्ष”द्वारा लिखित “उसको डायरी” नामक उपन्यासको शनिबार बेनीमा चर्चा परिचर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजनामा बुलबलमा हीरा तथा उसको डायरीको चर्चा परिचर्चा कार्यक्रम सँगै अग्रज स्रष्टालाई सम्मानीत गरिएको छ । बेनी नगरपालिका–४, सिंगाकी स्रष्टा शर्माको पहिलो कृति उसको डायरी ३ वर्ष पहिले... पुरा पढ्नुहोस

गजलकार पंगेनीको धमका गजल ( भिडियो सहित)

चर्चित गजलकार शिव पंगेनी (प्रकट)ले बेनीमा बाचन गरेको गजल । बेनीमा आयोजीत कार्यक्रममा पंगेनीले तिन वटा गजल प्रस्तुत गर्नुभएको थियो । भिडियो । https://www.youtube.com/watch?v=HdmYF3r9nCI&list=UU5H-lIxxuNjbUhB5IeUyhzg “शुद्ध, कोमल, कन्चन आहा नुहाएर के निस्कीयौ ? भाग्यमानी रैछ साबुन फिजै फिजले बरालीयो, जुन सावुनले अंग अंग छुवाएर के निस्कीयो ? तप्प तप्प जलबिन्दु चुहाएर... पुरा पढ्नुहोस

मुक्तक संग्रह “श्री”को बेनीमा चर्चा, सर्जक केसीले भने “बेहुली भएर डोली चढ्दा रुन्छौ की रुदिनौ ?”

बेनी ९ बैशाख । जलजला गाउँपालिका ४ लुङ्दीका युवा सर्जक सुमन केसीको मुक्तक संग्रह “श्री”को शनिबार बेनीमा चर्चा गरिएको छ ।म्याग्दी साहित्य सञ्चार र अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरीले बुलबुलमा सुमन नाम दिएर आयोजना गरेको कार्यक्रममा कृत्तीको समालोचना, चर्चाका साथै रचना बाचन समेत गरिएको थियो । चैत १९ गते पोखरामा... पुरा पढ्नुहोस

“प्रेमको उलार पूर्वी”

गंगा बानियाँ / कथाकार लोकनाथ भुषाल “घायलश्री” (हाल म्याग्दी निवासी फलेवास नगरपालिका ४ मुडिकुवा) एक आधुनिक मोडका कथाकारका रुपमा देखा पर्दछन् । उनले पहिलो कथा पहाडी गोरेटो साहित्यिक पत्रिकामा प्रकाशन गरि कथा लेखन तथा प्रकाशनमा प्रवेश गरेको पाईन्छ । उनको कृतिका हिसावले यसभन्दा अघिल्लो कृति ‘नवी नमुना’ले पनि थुप्रै पाठकको... पुरा पढ्नुहोस

म्याग्दी महिमा ( कविता)

म्याग्दी जिल्ला अति रमणीय शैलको काखभित्र क्षितिजको आँचल ओडी कोर्दछु वृत्तचित्र धौलागिरि हिमाद्रीको मधुमारुत चल्दा सैर गर्दै नागवेली बग्ने काली गंगा ऐँसेलु काफल पाखैभरी डाँडाकाँडा फुलेको घना त्यो गुँरासेवनमा इन्द«धनु झुलेको गर्दै पूजन भूमेथान दर्शन मालिकामा माग्दै आशिस बराहीधाम ढोगी भैरवमा गर्दै स्नान गाडपानी पीयूषधारा झर्ने खोपी पाषाण वेणुलाई मन्दाकिनी... पुरा पढ्नुहोस

नेपाली कथाको नयाँ मोड : पूर्वी कथा सङ्ग्रह

सानैदेखि साहित्यमाझ रुचि राख्ने भाइ श्रीकृष्ण भुसाल (घायलश्रीबाट परिचित) सँग म सानैबाट परिचित थिएँ । उनको साहित्यिक यात्रामा प्रकाशित पहिलो कृति “नवी नमुना”ले पनि पाठकको मन जितेको थियो । लामो समयको अन्तरालपछि प्रकाशित घायलश्रीको “पूर्वी” कथा सङ्ग्रह मलाई सप्रेम उपहार पठाएको भोलिपल्ट नै मनमा कौतुहल जागेर पढ्ने वसँे । व्यस्त... पुरा पढ्नुहोस