विज्ञान प्रविधि

परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक खबरदारी आवश्यक : मन्त्री पौडेल

  म्याग्दी १६ कात्तिक । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा आयोजित चौथो जिल्ला सम्मेलनमा बोल्दै मन्त्री पौडेलले तथ्यपुणर् रुपमा सन्तुलित समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । सम्मेलनमा समग्र बिकास... पुरा पढ्नुहोस

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा खत्री

  बेनी, १६ कात्तिक । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य... पुरा पढ्नुहोस

बेलायती राजकुमार ह्यारी प्रविधि कम्पनीमा जागिरमा लागे

चैत १५ । बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेका हुन् । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले... पुरा पढ्नुहोस

पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ... पुरा पढ्नुहोस

ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

  म्याग्दी २० असार । जिल्लाको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठन... पुरा पढ्नुहोस

प्रभा मावि नारच्याङ्गमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा भर्ना खुल्यो

म्याग्दी, ९ असार । ब्यवहारिक रोजगारमूलक प्राविधिक शिक्षा अन्तरगत म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङ्गमा गतबर्षदेखि सुरु भएको इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि भर्ना खुलेको छ । शैक्षिक सत्र २०७७ अन्तरगत कक्षा ९ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि अनलाईन भर्ना खुलेको विद्यालयका प्रअ भगवानबहादुर कार्कीले बताए । अनुभवी... पुरा पढ्नुहोस

हाते ट्याक्टरबाट खेत जोत्न किसानलाई सहज

म्याग्दी, १९ पुस । परम्परागत रुपमा हल गोरुबाट जोत्दै आएको रघुगंगा गाउँपालिका–२ राखु पखटोलको खेतमा यसबर्षदेखि मिनिटेलर हलो –(हाते ट्याक्टर) बाट जोतिएको छ। धान थन्काएपछि गहुँ र आलु लगायतको हिउँदे खेती लगाउन मिनिटेलर हलोबाट सहज भएको कृषक देवी केसीले बताईन । एकघण्टामा दुई मुरी धान आउने खेत हाते ट्याक्टर हलोबाट... पुरा पढ्नुहोस

“डिजिटल रघुगंगा अभियान”बारे जानकारी दिन भिडियो डकुमेन्ट्री सार्वजनिक (भिडियो सहित)

सागर भण्डारी, म्याग्दी रघुगंगा विद्यार्थी मञ्चले “डिजिटल रघुगंगा अभियान”बारे जानकारी दिन भिडियो डकुमेन्ट्रीको पहिलो भाग मञ्चको फेसबुक पेजबाट सार्वजनिक गरेको छ । विद्यार्थी मञ्चको शनिबार बसेको कार्य समितीको दोस्रो बैठकले भिडियो डकुमेन्ट्री सार्वजनिक गर्ने निर्णय गरेको हो । https://www.youtube.com/watch?v=GyOAsTOrHz4 गत पुसमा रघुगंगा गाउँपालिका भित्रका म्याग्दी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अग्रसरमा... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक सञ्चालन

म्याग्दी ३० असार । म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रे भिरमा कालीगण्डकी नदीले कटान गरेपछि अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । थासाङ गाउँपालिका–४ मा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि शुक्रबार दिउँसो देखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्र्पक बिच्छेद भएको थियो ।... पुरा पढ्नुहोस

सकियो ३ दिने स्वस्थ जीवन सम्बन्धी बृहतकार्यक्रम

सन्दीप खत्री, म्याग्दी सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशुल्क योग शिविर लगायतका कार्यक्रमको को समापन भएको छ । नसर्ने रोगहरुको दिर्घकालिन न्यूनिकरणका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रम... पुरा पढ्नुहोस