विचार/ब्लग

सरकारी विद्यालयको गुणस्तर सुधार कहिले ?

दिनेशजंग कटुवाल वैशाख २१ । “ठुला ठुला ताल्चा लाई साना साना चापिले खोलिदिन्छ “ शिक्षा त्यही चापी हो जसको माध्ययमले भविश्यमा आइपर्ने चुनौती र अवसरको ताल्चा खोलिदिन्छ । शिक्षा हरेक व्यक्तिलाई सफल र सरल बाटोतर्फ हिड्न सिकाउने मार्ग हो । संसारमा जे–जति परिवर्तन भएका छन् त्यो शिक्षा पाएका शिक्षित विद्वान... पुरा पढ्नुहोस

कोरोना कहर¸ केही चुनौति केही अवसर ।

-खरमायाँ विटालु सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र  पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा लाग्ने उमंग... पुरा पढ्नुहोस

महामारीको बिच आत्मनिर्भरताको बाटोमा लागौँ

दिनेशजंग कटुवाल वैशाख १५ । महामारीको रूपमा फैलिदै गएको कोरिना भाइरस (कोभिड –१९) विरुद्ध सारा बिश्व जगतका मुलुकहरू लडिरहेको स्थिती छ । सम्पुर्ण पृथ्वीवासी मानव जातिहरु भय र त्रासले बाच्न बाध्य छन् । विकसित देखि अति विकसित भनिने मुलुकहरुमा लाखौं मानिसहरू मा संक्रमित भएको छ भने हजारौंको संख्यामा मृत्यु भैसकेको... पुरा पढ्नुहोस

गाउँ ,स्थानीय तह र कोभिड १९ ले उब्जाएको प्रश्नहरु !

तारामिलन छन्त्याल १२ वैशाख । गाउँको आफ्नै सभ्यता छ । गाउँ मानब जातिको बासस्थान मात्र होईन आदिम इतिहास हो । गाउँले आटोढिडो, खोले, फाडो मात्रै उब्जाएको छैन् गाउँले आदिम सभ्यता बचाएर राखेको छ । गाउँलेको भाषा स्वार्थी हुदैन् । आत्मियता र प्रेम पनि कपटी हुदैन । हिजो गाउलेहरुको छाक टार्ने... पुरा पढ्नुहोस

नेपालमा कोभिड १९ : कृषि क्षेत्रमा यसको प्रभाव र अबको बाटो

टीकाबहादुर कार्की  (कृषि बिज्ञ, नेपाल कृषि अनुसन्धान परिषद, नार्क ।) बिश्व खाध्य संगठनका अनुसार बिश्वमा प्रमुख समस्याको रुपमा देखिएको कोरोना (कोभिड१९)का कारण संसारका ८२ करोड भन्दा बढी जनताहरु चरम भोकमरिको चपेटामा परेका छन भने यो क्रम नाटकीय रुपमा बढ्नेछ। त्यसो त संसारभर कैयन कृषि मजदुरहरु बेरोजगार भैरहेका छन् यो अवस्थालाई... पुरा पढ्नुहोस

आत्मनिर्भरताको आधार : सिमसाग

Nasturtium officinale - अङ्ग्रेजीमा वाटरक्रेस (watercress) भनिने सिमसाग अत्यन्तै स्वादिलो, नरम र सागहरु मध्येको उत्कृष्ट सागका रूपमा मानिन्छ। उक्त साग स्थानीय मानिसहरुमा खोलेसागको नामले प्रसिद्ध छ। गाउँघरतिर बगिरहेको खोलाको छेउछाउमा उम्रने भएकोले यस सागलाई खोलेसाग भनिएको पनि हुन सक्छ। यस सागको उदगम स्थान भने युरोप र एसिया रहेको बिश्वास गरिन्छ।... पुरा पढ्नुहोस

कोरोना महामारी विरुद्ध को लँडाइमा एक जुट भएर लडौं

-खर मायाँ विटालु आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चिनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै  अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यस प्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले... पुरा पढ्नुहोस

वर्ग संघर्षको नविन आयाम

चन्द्रमान छन्त्याल म्याग्दी ३० चैत ।  कम्युनिष्टहरु वर्गभेदको पहिचानलाई  आफ्नाे मुख्य राजनीतिक चेतको रुपमा लिन्छन् । यसैले वर्ग पक्षधरता र वर्ग विरोधीको रेखाड्ढन गर्दछ । यहि वर्ग चेतको कारण विश्वमा छेडिएको कम्युिनष्ट आन्दोलनहरुको आ–आफ्नै अनुभवका सिकाईहरु छन् । कुनैपनि देशमा भएको राजनीतिक लडाईका सफल अनुभवहरु कुनैपनि अर्को देशमा हुबहु लागु... पुरा पढ्नुहोस

प्रधानमन्त्रीलाई प्रेमपत्र

तारामिलन छन्त्याल श्रीमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यु ,सर्वप्रथम शुस्वास्थ्य एवम् स्वास्थ्य लाभको कमना । हजुरको धैर्यता ,आत्म विस्वास ,साहस , देशको माया, जिम्मेवारीको सम्मान गर्नै पर्छ । यस्तो बिषम परिस्थितिमा पनि हजुरको साथ नेपाली जनताले पाएका छन् यो सुखद पक्ष हो । देशमा ठुला परिवर्तन उथलपुथल भए । संविधान... पुरा पढ्नुहोस

कार्यकर्ताहरु हनुमान मात्रै कि सचेत नागरिक पनि ?

चन्द्रमान छन्त्याल म्याग्दी २३ चैत । व्यक्तिहरुमा निहित आ–आफ्ना निजि स्थार्थले गरिने व्याख्या र परिभाषा संग त मेल खांदैन नै । त्यसबाहेकको निर्मम सत्य भनेको कार्यकर्ताहरु सभ्य र सुसंस्कृत समाज निर्माणको एक असल उत्प्रेक मात्रै हुन । त्यसैले, यहां वास्तविक धरातलमा उभ्भिने र उभ्भिरहन सक्ने कार्यकर्ताको मात्रै सन्दर्भहरु उल्लेख गरिन्छ... पुरा पढ्नुहोस