विचार/ब्लग

सपनाको वेनी नगरपालिका

हरिप्रसाद पौडेल म्याग्दी, २२ असार । आज वेनी नगरपालिका वडा नं. १ को भानु मा.वि रत्नेचौरमा एकैपटक १० वटा खेलहरु सञ्चालनमा रहेका छन् । १० वटै वडा वाट यूवा, महिला, जेष्ठनागरीक, अपांगता भएकाहरु सवै जना सहभागि हुन मिल्ने गरी १० वटा खेलमा सहभागिता रहेको छ । वेनी नगरपालिकाका १० वटै... पुरा पढ्नुहोस

लोकसेवा र रघुगंगाको दिर्घकालिन गुणात्मक विकास

सागर भण्डारी ––– देशमा ७० बर्ष देखि राजनीतिक परिवर्तनका लागी विभिन्न चरण बद्ध आन्दोलनहरु भए । २००७ सालमा राणाहरुको विरुद्ध, २०४६ सालमा निर्दलिए पञ्चायतका विरुद्ध र २०५२ सालदेखि २०६२/६३ राजाविरुद्ध गणतन्त्रको लागि जनयुद्ध÷जनआन्दोलन भयो । देशको राजनितीक संरचना त पटक–पटक परिवर्तत भयो तर दिगो सरकार मानिने कर्मचारीको संरचना कहिल्यै फेरिएन... पुरा पढ्नुहोस

बेरोजागारीले निम्त्याएकाे देहहत्या

कमल (तिलक भण्डारी) :  हामी नेपालीहरू कति अभागि छौँ । रोजगारको लागी सात समुन्द्र पार गरी बर्षो सम्म हाम्रो पुरै जवानि जोश जागर सबै बिदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै छौँ । बरोजगारीले निम्तायको कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत... पुरा पढ्नुहोस

समाजिक अभियान संस्था किन र के का लागी आजको बहस

तिलक भण्डारी (कमल)– बैदेशिक रोजगारको शिलशिलमा लामो समय देखि अरब बस्ने बाध्य बनायो रोजि रोटिले गर्दा यसैको सेरोफेरोमा बसेर हर्दा सामाजिक कार्यमा पनि लाग्नु पर्छ भन्ने चाहाना भित्रबाट पालाएको थियो तर यो चाहाना आज बाट पक्कै पनि होइन हिजो विदयार्थी जीवनकालबाट नै चाहाना र इच्छा हुँदा पनि यसलाइ गोजिमा पोका... पुरा पढ्नुहोस

म्याग्दीमा तीन कृषि प्राविधिक विद्यालयमा अवसर र चुनौती !

सागर भण्डारी म्याग्दी, ७ चैत । म्याग्दी जिल्लाले प्राविधिक शिक्षा क्षेत्रमा फेरी एक फड्को मारेको छ । केन्द्र सरकारको ‘एक स्थानिय तह, एक प्राविधिक शिक्षालय’ कार्यक्रम अन्तर्गत म्याग्दी जिल्लाका २ माविले कृषि प्राविधिक शिक्षालय संचालनका लागि स्विकृती पाएका छन् । जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला मावि र रघुगंगा... पुरा पढ्नुहोस

भौगोलिक विविधता भित्रको अथाह पर्यटकीय सम्भावना बोकेको रघुगंगा (फिचर)

आनन्द रिजाल अन्ततः मैले रघुगंगा गाउपालिका भित्रका सबै गाउँहरु घुमेर सक्ने सपना २०७५ चैत १० गते पुरा गर्न सफल भए । हरेक गाउँहरुको छुट्टाछुट्टै पहिचान रहेको सुनेता पनि आफ्नै आँखाले देख्दा धेरै नै फरक हुने रहेछ । रघुगंगा एक आफैमा अनेक विविधता बोकेको गाउँपालिका हो । वडा १ वेग बाट... पुरा पढ्नुहोस

खुला बहसः रघुगंगामा प्राविधिक शिक्षामा कम्प्युटर ईन्जिनियरिङ् कति उपयुक्त ?

सागर भण्डारी म्याग्दी, १७ चैत । करिव ३ हप्ता अघि म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा रघुगंगा गाउँपालिकाको विकास र समृद्धीका लागी विद्यार्थीको भुमिका के हुन सक्छ ? आम रघुगंगाका विद्यार्थीले रघुगंगा गाउँपालिका बाट शिक्षा क्षेत्रबाट कस्तो आशा र अपेक्षा गर्ने ? विद्यार्थीले भोगीरहेको समस्या के हो र कसरी समाधान गर्न सकिन्छ... पुरा पढ्नुहोस

शुभलभ : ‘फिल्म एक सन्देश अनेक’

कमल खत्री म्याग्दी, १६ चैत । चैत १५ गतेदेखि देशभरका हलहरुमा चलचित्र शुभलभ प्रदर्शनमा आएको छ । म्याग्देली निर्माता धर्मराज सुवेदी सहित नायक हरिहर अधिकारी र नायिका कृष्टिन पौडेलको समेत डेब्यु रहेको कारण यो चलचित्र कस्तो बन्यो होला ? भन्ने आम चासो छ हल नपुगेका दर्शक र सुभचिन्तकहरुमा । पछिल्लो... पुरा पढ्नुहोस

कृषिमा बैंकहरुको लगानी न्यून

धिरन खत्री म्याग्दी, १४ चैत । नेपालको विकास आधार कृषि, पर्यटन र जलस्रोत भन्ने सबैलाई थाहा छ । यीनै तिन तत्व म्याग्दीको जिल्लाको जनताको आयस्तर बृद्धिको प्रमुख आधार मानिन्छ । नेपालको भूगोल र हावापानीले जनताको प्रमुख रोजगारीको आधार कृषिनै पहिलो आधार देखिन्छ । सरकारले कृषि खेती गर्ने कृषकहरुलाई थोरै ब्याजदरमा... पुरा पढ्नुहोस

शिर्ष नेताको अस्तित्व

धिरन खत्री, म्याग्दी फागनु, ५ । प्रचण्ड, केपी र शेर । यी तीन नेताको उद्वेश्य देश परिवर्तन गर्ने लक्ष्य लिदै बुढा भए । यिनीहरूको युवा अवस्थाको उद्देश्यसंगै निरन्तरता पनि रहयो । तर परिणाम सत्ता लागि शक्ति केन्द्रित गर्दै अघि बढे । गरिव परिवारमा जन्म भएपनि जेल, आन्दोलन र जनयुद्धले युवा... पुरा पढ्नुहोस