म्याग्दी समाचार

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

  बेनी, १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले आफ्नो... पुरा पढ्नुहोस

बेनीमा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु

  बेनी, २० चैत । म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ । नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहँुच... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको घार र खिबाङका पसल अनुगमन, म्याद नाघेका सामान जफत

म्याग्दी, १९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकार लगायतको टोलीले घार र खिवाङ... पुरा पढ्नुहोस

गैरसरकारी संस्था महासंघ म्याग्दीमा पुनः पौडेल

  गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् । हिजो आइतबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल यसअघि पनि महासंघको जिल्ला अध्यक्ष थिए । अधिवेशनले महासंंघको... पुरा पढ्नुहोस

बिममा पक्कि पदमार्ग निर्माण

बेनी, १९ चैत : म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो । “उकालो,... पुरा पढ्नुहोस

बेनीका उद्यमीलाई सपिङ ब्याग बनाउने तालिम

बेनी, १८ चैत । म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग ९झोला० बनाउने तालिम प्रदान गरिएको छ ।गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा कार्यालयमा सञ्चालन भएको तालिम आइतबार समापन गरिएको छ । बेनी नगरपालिकाको १० वटै वडाका... पुरा पढ्नुहोस

सडक पुगेपछि गाउँगाउँमा पसल, छेउछाउका बस्ती बजार बन्दै

गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ । यातायातका साधनमार्फत काठमाडौँ, पोखरा र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार र दरबाङ बजारका साथै जिल्लाका पुराना बजारको व्यापार घटेको छ । उत्तरतर्फ बेनी–जोमसोम र पश्चिमतर्फ... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघ गण्डकी प्रदेशमै उत्कृष्ट

नेपाल उद्योग वाणिज्य महासंघले गण्डकी प्रदेशमा म्याग्दी उद्योग वाणिज्य संघ लाइ उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । शनिबार सम्पन्न भएको ७ औं प्रदेश सभा बाट गण्डकी प्रदेश भित्रका २१ वटा जिल्ला / नगर उद्योग वाणिज्य संघहरुमध्ये म्याग्दी उद्योग वाणिज्य संघलाई उत्कृष्टताको प्रमाणपत्र सहित सम्मान गरिएको हो ।  आर्थिक, सामाजिक... पुरा पढ्नुहोस

बेनी जोमसोम कोरला सडकको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

बेनी, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र भएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ्ग तातोपानी खण्डमा थप ६ किलोमिटर सडकमा डिबिएसडी प्रबिधिको कालोपत्र भएको हो । वि.स. २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर खण्डको सडक... पुरा पढ्नुहोस

गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

म्याग्दी, १७ चैत । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहले बेनी नगरपालिका र बेनी अस्पतालको सहयोगमा शनिवार आयोजना गरेको स्त्रीरोग सम्वन्धी शिविरमा ८७ जनाले सेवा लिएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धा तथा गलेश्वर बजारका स्थानीयले शिविरमा... पुरा पढ्नुहोस