म्याग्दी समाचार

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई : योजनाबद्ध विकासमा जुट्न नगरबासीको सुझाव

म्याग्दी, १८ पुस । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माणगरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् । शुक्रबार बेनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि सरोकारवाहरुले नगरपालिकाले गुरुयोजना नवनाईकन हचुवाको भरमा बजेट विनियोजन तथा योजना छनोट गर्नाले दिगो विकासको लक्ष हासिल गर्न... पुरा पढ्नुहोस

पवित्र धार्मिक संस्थाभित्र मौलाएको अपवित्र प्रवृति ! ‘अबैध उपभोक्ता समिति : योजनालाई ठेक्का’

म्याग्दी १८ पुस । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक प्रसिद्ध र पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम... पुरा पढ्नुहोस

म्याग्दी मगर समाज काठमाण्डौद्धारा सुरेशको उपचारमा १० लाख सहयोग

म्याग्दी, १८ पुस । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो... पुरा पढ्नुहोस

बरंजालाई चिनाउने ‘चिनारी गीत’को छायांकन (तस्बिर सहित)

म्याग्दी १६ पुस । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ नम्बर वडामा पर्ने बरंजा गाउँको चिनारी गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको छ । बरंजा क्षेत्रमा रहेका पर्यटकीय, धार्मिक स्थल तथा कला संस्कृतिलाई समेटेर तयार गरिएको सो गीतको म्युजिक भिडियो छायांकनको कार्य सकिएको छ । बरंजा कुरपँधेराका कलाकार... पुरा पढ्नुहोस

म्याग्दीमा जिल्ला स्तरीय मावि तह हाजिरिजवाफ प्रतियोगिता हुँदै, तयारी तिब्र

म्याग्दी, १७ पुस । म्याग्दीमा जिल्लास्तरीय मावि तहको हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले जिल्लाभित्रका माध्यमिक तहका विद्यार्थीहरुले भाग लिन पाउने गरि प्रतियोगिताको आयोजना गरेको हो । आगामी माघ महिनाको ३ र ४ गते सञ्चालन गरिने प्रतियोगिताको तयारीलाई तिब्र पारिएको म्याग्देली... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ म्याग्दीले पायो पुर्णता

म्याग्दी,१७ पुस । राष्ट्रिय युवा संघ नेपाल म्याग्दी शाखाले जिल्ला समिति र स्थानीय तहहरुमा एकताकाे पूर्णता दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको संगठनले बुधबार बेनीमा वसेको बैठकले एकतालाई पूर्णता दिएको हो ।तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीको एकतापछि सुरु गरेका भातृ संगठन अन्तरगत राष्ट्रिय युवा... पुरा पढ्नुहोस

शर्मा–युनाईटेडले ज्याला नदिएपछि गुहार माग्दै मजदुर सडकमा, ठेकेदारलाई पक्राउ गर्न माग (भिडियो सहित)

म्याग्दी १७ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजनामा परिचालित मजदुरहरुले ज्याला माग गर्दै आन्दोलन थालेका छन् । सडक आयोजना अन्र्तगत म्याग्दीको राुहघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले श्रमीकले पाउनुपर्ने करिब सबा करोड रकम दिन आलटाल गरेपछि मजदुरहरु काम रोकेर सडक आन्दोलनमा उत्रिएका हुन् । https://www.youtube.com/watch?v=9smVpH8lOdM उत्तर–दक्षिण जोड्न्... पुरा पढ्नुहोस

म्याग्देली गायक हेमन्त कान्छाको मनछुने ‘कर्खा भाका’ले चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी १६ पुस । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले बजारमा ल्याएको मौलिक लोक भाका कर्खा गीत ‘किन होला खै’ले चर्चा बटुल्लन थालेको छ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा जन्मिएर काठमाण्डौमा बसेर गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका हेमन्त कान्छाको पछिल्लो साँगेतिक कोसेली कर्खा गीतले युटुबमा समेत भ्युज ह्वात्तै बढाएको छ ।... पुरा पढ्नुहोस

राखु पखटोलमा आयोजित विविध साँस्कृतिक तथा नभप्रतिभालाई सम्मान कार्यक्रम सम्पन्न (तस्विरसहित)

म्याग्दी, १६ पुष । रघुगंगा गाउँपालिका–२ राुख भगवती पखटोलमा आयोजित स्थानीय मौलिक कलासस्कृतिको संरक्षण तथा नभप्रतिभा प्रस्फुटन तथा सम्मान कार्यक्रम मंगलबार भब्य रुपमा सम्पन्न भएको छ । नमूना आमासमुहको आयोजना चौतारी युवा क्लवको सहआयोजनामा स्थानीय मौलिक कलासस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित सास्कृतिक कार्यक्रममा नभप्रतिभा प्रस्फुटन, जेष्ठ नागरिक सम्मान, राज्यको विभिन्न... पुरा पढ्नुहोस

ठेकेदारले ज्याला नदिएपछि बेनी–जोमसोम–कोरला सडकका मजदुर आन्दोलित( तस्बिर सहित)

बेनी, १६ पुस । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडक अन्र्तगत बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुर आन्दोलित बनेका छन् । सडक आयोजना अन्र्तगत म्याग्दीको राुहघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले श्रम बापतको ज्याला नदिएपछि मजदुरहरु काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । निर्माण कम्पनीले मजदुरको ज्याला दिन आनाकानी... पुरा पढ्नुहोस