म्याग्दी समाचार

चरनका चौपाया (फोटो कथा)

म्याग्दी २४ जेठ । पाखामा भर्खर घाँसका मुनाहरु हरियाली बनेर हुर्कदै छन् । हिउँदयाम सकिएर बर्खा लाग्दै गर्दा उजाडबाट हरियालीमा रुपान्तरण हुँदै गरेका पाखाहरुमा पशु चौपाया मस्त चरनमा व्यस्त छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको पर्यटकीय स्थलको रुपमा परिचित रुईसे क्षेत्रका पाखाहरुमा यतिबेला पशु चौपायाहरु हरियाली पाखाहरुमा चरिरहेका छन् ।... पुरा पढ्नुहोस

विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट... पुरा पढ्नुहोस

जनयुद्धमा सक्रिय १३ वर्षे कमरेड रोहित

बाहिरबाट आवाज आयो ‘यो त माओवादीको घर हो, ढुङ्गा बजा केटा हो।’ म एक छिन छक्क परें, हामी कहिलेबाट माओवादी भयौं? हाम्रो घरमा माओवादी को छ? ***शाही सेनाहरू जनसेनाको भेषमा गाउँ-गाउँ पस्न थालेका थिए। यसो खुट्टामा हेरेको गोल्डस्टार जुत्ता देखेपछि हाम्रै साथीहरू हुन् भन्ने लाग्यो र ढुक्क भएँ। त्यसपछि परिचय... पुरा पढ्नुहोस

अभिभावकविहिन अभिषेक परियारलाई सहयोगको खाँचो

म्याग्दी, २२ जेठ । अभिभावक विहिन रघुगंगा गाउँपालिका–२ राखुभगवती स्थित ठाटीथरका अभिषेक परियारलाई गास र बासको समस्या भएको छ । १५ बर्षका अभिषेक परियारको बाआमा सम्पर्कविहिन र बस्ने घर भत्केको कारण सानै उमेरमा अभिभावकविहिनले गासबासको समस्यामा परेका छन् । आफन्तको राम्रो भरथेक नहुँदा अभिषेकलाई ठुलोबाबाको घरमा चरण लिएर पकाएर खाने... पुरा पढ्नुहोस

मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दी, २२ जेठ। म्याग्दीको मालिका गाउँपालिकालाइ काठमाडौं स्थित माउण्ट हर्ट नेपालले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि सामाग्री गाउँपालिकालाई... पुरा पढ्नुहोस

शुक्रबार ३८ जना कोरोना संक्रमण थपिए

बेनी, २१ जेठ । म्याग्दीमा शुक्रबार ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ८ जना, रघुगंगामा १ जना, मंगलामा १ जना र जलजलामा २ जना गरी १२ जना संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा सबभन्दा बढी रघुगंगा गाउँपालिकामा देखिएको छ ।... पुरा पढ्नुहोस

विहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २० जेठ । म्याग्दीमा विहिबार ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अुनसार पीसिआर विधिबाट ३८ एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ जना गरी ४६ जना संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट परिक्षण गर्दा बेनी नगरपालिकामा ३७ जना र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना संक्रमित थपिएका... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दीको “आपतकालिन कोष”

  म्याग्दी, १९ जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा सहभागी... पुरा पढ्नुहोस

३४ जनामा कोरोना संक्रमण पुष्टि

  म्याग्दीमा बुधबार ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ९ जना र एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट २५ जना गरी ३४ जनामा सङ्क्रमित पुष्टि भएका हुन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ३ जना, मालिकामा १ जना , अन्नपूर्णमा २ जना, रघुगंगामा ३ जना गरी ९जनामा संक्रमण... पुरा पढ्नुहोस

राखु समाज युकेद्धारा कोरोना रोकथाम र उपचारमा ८ लाख ३८ हजार बराबरको सहयोग

म्याग्दी १८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा फैलिएको काेरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सघाउन युकेमा रहेका राखुबासीले रु ८ लाख ३८ हजार बढीको सहयोग गरेका छन् । युकेमा रहेका रघुगंगा गाउँपालिका–२ भगवती र वडा नम्बर ३ पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज युकेको पहलमा रघुगंगा गाउँपालिकामा रु... पुरा पढ्नुहोस