म्याग्दी समाचार

कांग्रेस म्याग्दीको मतगणना अपडेट : खुल्ला महाधिवेशन प्रतिनिधि

  म्याग्दी ३   मंसिर । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  महाधिवेशन प्रतिनिधि खुल्ला तर्फकाे दाेर्साे चरणकाे नतिजा । महाधिवेशन प्रतिनिधि उम्मेदवार : प्राप्त मत उदिम बहादुर पुन : १५३ चिरञ्जीवी शर्मा ः२६३ जीवन कुमार मल्ल :१७१ दिपेन्द्र शर्मा रिजाल :६७ धनबहादुर छन्त्याल :१६५ विक्रम बाेगटी :१६३ नेत्र बहादुर महत :... पुरा पढ्नुहोस

बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन

म्याग्दी, ३ मंसिर । समाजका गलत अभ्यास न्युनिकरणमा किशोरीहरुलाई सचेत र सक्रिय बनाउन बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धवलागिरी गाउँपालिकासंग समन्वय र गल्स फस्ट फण्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो । समुदायमा रहेका गलत अभ्यासहरुलाई न्युनिकरण गराउने भूमिकामा किशोरीलाई सक्रिय... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको सातौँ अधिबेशनको प्रारम्भिक मतपरिणाम सार्वजनिक

बेनी, ३ मंसिर । नेपाली काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मतगणनामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । १ सय ८३ मतको परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम यसप्रकार छ । मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेको छ । अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान भएको थियो... पुरा पढ्नुहोस

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण भएन

 म्याग्दी ३ मंसीर । मादिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन : मतगणना सुरु(फोटो फिचर)

म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ ।    मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको... पुरा पढ्नुहोस

मंगला–३ मा माओबादीको वडा अधिबेशन

बेनी, २ मङसिर । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका–३ को वडा अधिबेशन बिहिबार पर्यटकीय स्थल झाँक्रीपानीमा सम्पन्न भएको छ । अधिबेशनले श्यामबहादुर थापाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन भएको छ । उपाध्यक्षमा सोमबहादुर छन्त्याल, सचिबमा खिमनाथ आचार्य, कोषाध्यक्षमा टिकाकुमारी बिक र सहसचिबमा प्रकाश पुन चयन हुनुभएको छ । कार्यक्रममा... पुरा पढ्नुहोस

रुममा माओवादीको वडा अधिबेशन

रुम, ३ मङसिर । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहिबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हर्कलाल दर्जीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दिनेश पुन, सचिबमा यामबहादुर पुन, सहसचिबमा नन्दकला घर्ति र कोषाध्यक्षमा खिमबहादुर बिक चयन हुनुभएको माओवादी केन्द्र म्याग्दीले जनाएको... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीमा सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटोफिचर )

म्याग्दी, २ मंसिर । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो । बर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ पुर्व सह-सभापति... पुरा पढ्नुहोस

कार्यालयको जग्गा ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

बेनी, २ मंसिर । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध सहित पत्राचार गरिएको बिषयमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै शाखाका अध्यक्ष प्रकाश पौडेल र सदस्य कृष्ण... पुरा पढ्नुहोस

सर्बसम्मत नभएका पदमा कांग्रेसको मतदानबाट टुंगाउने

म्याग्दी, २ मंसिर। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बिहिबार मतदान हुने भएको छ । जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउने मतदान अधिकृतले जानकारी दिएका छन् । सहमतिका लागि बिहिबार बिहान... पुरा पढ्नुहोस