म्याग्दी समाचार

दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित गरिँदै

  म्याग्दी, १४ चैत । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्ड व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । [caption... पुरा पढ्नुहोस

म्याग्दीमा ८५ हजार जना मतदाता

म्याग्दी, १४ चैत । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दमिा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आईतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता कायम... पुरा पढ्नुहोस

खोलामै मोटर सरर…. (तस्वीर)

बेनी, १४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँदेखि पात्लेखेत गाउँ जाने सडकखण्ड अन्तरगत बगरखोलामा जोखिम मोलेर मोटरसाईकल चलाउँदै यात्रु । पक्की पुल नहुँदा यहाँ खोलामै सवारी वारपार गराउनुपर्ने बाध्यता रहेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला लड्नुपर्छः अनेमसंघ म्याग्दी

  म्याग्दी, १४ चैत । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाले चुनाव लड्न पाउनुुपर्ने माग गरेको छ । गएको शुक्रबार र शनिबार दुई दिनसम्म जिल्ला सदरमुकाम बेनीमा सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट समसामयिक विषयको प्रस्तावहरु पारित गर्दै यस्तो माग... पुरा पढ्नुहोस

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

म्याग्दी, १३ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो ।... पुरा पढ्नुहोस

अखिल नेपाल महिला संघको अध्यक्षमा रोका निर्वाचित

म्याग्दी १२ चैत। नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो ।           रोका मंगला गाउँपालिका ३ सातबिसे निबासी हुनुहुन्छ... पुरा पढ्नुहोस

बेनी अस्पताल व्यवस्थापन समिति र मोनाबिच छलफल

म्याग्दी १२ चैत । बेनी अस्पताल व्यवस्थापन समिति र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका पदाधीकारीबीच शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको छ । मोनाद्धारा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधीकारीलाई बधाई तथा मोना र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा गर्न सकिने कामका बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा मोनाका प्रतिनिधीहरुले... पुरा पढ्नुहोस

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

म्याग्दी, १२ चैत । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ । साठी वर्षीय कमरा विकका दाजुभाइले दश वर्षअघि बित्नुभएका बुबाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सक्नुभएको छैन । हकभोग गर्दै आएको घरजग्गाको लालपुर्जा नभएका... पुरा पढ्नुहोस

माओवादीले म्याग्दीका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर

  म्याग्दी, ११ चैत । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ । बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र उमेद्वार छनौट लगायत जिम्मेवारी सहित सम्बन्धित पालिकाका इञ्चार्जलाई कमाण्डर... पुरा पढ्नुहोस

पिप्लेमा आधारभूत प्रयोगशाला (ल्याव ) सेवा सुरु

म्याग्दी, १० चैत । रघुगंगा गाउँपालिकाले वडानम्वर ३ पिप्लेमा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला ९ल्याव० सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरिएको हो । अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घाटन गाउँपालिका... पुरा पढ्नुहोस