म्याग्दी समाचार

मालिका–३ मा माओवादी केन्द्रको प्यानल विजयी

दरबाङ, ३१ बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादीका उम्मेद्वार मोतिप्रसाद बुढा विजयी भएका छन् । शनिबार सम्पन्न वडा नम्बर ३ को मत परिणाम अनुसार वडा अध्यक्षमा बुढाले ३४५ मत प्राप्त गरेका छन् । प्रतिद्धन्दी कांग्रेसका श्यामबहादुर बुढाथोकीले ३२५ ,एमालेका मनबहादुर बुढाथोकीले २४१ र मंगोलका... पुरा पढ्नुहोस

मंगला– १ कुहुँमा नेकपा एमालेको प्यानल विजयी

म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँको वडा अध्यक्षमा नेकपा एमालेका एकजित रोकासहित प्यानल विजयी भएको छ । एमालेका वडा कमिटीका अध्यक्ष रहनुभएका रोकासहित एमालेको प्यानल विजयी भएको हो । वडासदस्यमा ओमकार शेरपुञ्जा, नरबहादुर खत्री, संगिता किसान, दिलकुमारी खत्री विजयी हुनुभएको छ । पुरा पढ्नुहोस

मालिका गाउँपालिका –२ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

बेनी, ३१ बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । वडाअध्यक्षमा उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । रुममा वडासदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका... पुरा पढ्नुहोस

अन्नपूर्णको दोवामा एमालेका दिलिप गर्वुजा विजयी

बेनी, ३१ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्वर १ दोवाको वडा अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालय पोखरेबगरमा भएको मतगणना अनुसार वडाअध्यक्ष पदमा ३३२ मत लिएर दोस्रो कार्यकालका लागि गर्वुजा विजयी भएका हुन् । वडाअध्यक्ष पदका प्रतिस्पर्धी कांग्रेसका भविन्द्र गर्वुजाले २२० मत खसेको... पुरा पढ्नुहोस

रघुगंगामा कांग्रेसको अग्रता : वडाअध्यक्षमा कांग्रेसको विलबहादुर फगामी विजयी

म्याग्दी, ३१ बैशाख । रघुगंगा गाउँपालिका– १ बेगको वडाअध्यक्षमा कांग्रेसका विलबहादुर फगामी विजयी हुनुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडानम्वर १ बेगको वडाअध्यक्षमा ४३२ मत लिएर विलबहादुर फगामी विजयी हुनभएको हो । बेगमा कांग्रेसको प्यानल विजयी भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभएको छ... पुरा पढ्नुहोस

मालिका– १ को वडा अध्यक्षमा कांग्रेसका टंकप्रसाद पुन विजयी

म्याग्दी, ३१ बैशाख । मालिका गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेद्वार बुद्धीबहादुर पुनले ४०७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

बेनी, मालिका, अन्नपूर्ण, रघुगंगा र मंगलामा मतगणना सुरु

बेनी, ३१ बैशाख । म्याग्दीस्थित पाचँवटा स्थानीय तहमा शनिबार विहानदेखि मतगणना सुरु भएको छ । बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मालिका, अन्नपूर्ण, रघुगंगा र मंगलामा मतगणना सुरु भएको हो । सबै पालिकाको वडानम्वर १ बाट मतगणना सुरु गरिएको छ । बेनी नगरपालिका वडानम्वर १ विहान साढे १० बजेदेखि जिसस सभाहलमा मुख्य... पुरा पढ्नुहोस

म्याग्दीमा ६६ दशमलव २३ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

म्याग्दी, ३० वैशाख ।  म्याग्दीको ६ वटै स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि भएको स्थानीय तह निर्वाचनमा ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधिमा मतदान सकिएलगत्तै मतपेटिका संकलन भइरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । म्याग्दीमा... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर )

म्याग्दी ३० वैशाख । म्याग्दीका ६ वटै स्थानीय तहमा रहका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

राखु भगवतीमा नेकपा माओवादी केन्द्रको बृहत आमसभाः उर्लियो जनसागर

म्याग्दी, २७ बैशाख । नेकपा माओवादी केन्द्रले रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा मंगलबार बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत पदका उम्मेदवारलाई जिताउने अभियानमा राखु भगवतीमा बृहत चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदकी... पुरा पढ्नुहोस