म्याग्दी समाचार

मालिका– १ को वडा अध्यक्षमा कांग्रेसका टंकप्रसाद पुन विजयी

म्याग्दी, ३१ बैशाख । मालिका गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेद्वार बुद्धीबहादुर पुनले ४०७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

बेनी, मालिका, अन्नपूर्ण, रघुगंगा र मंगलामा मतगणना सुरु

बेनी, ३१ बैशाख । म्याग्दीस्थित पाचँवटा स्थानीय तहमा शनिबार विहानदेखि मतगणना सुरु भएको छ । बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मालिका, अन्नपूर्ण, रघुगंगा र मंगलामा मतगणना सुरु भएको हो । सबै पालिकाको वडानम्वर १ बाट मतगणना सुरु गरिएको छ । बेनी नगरपालिका वडानम्वर १ विहान साढे १० बजेदेखि जिसस सभाहलमा मुख्य... पुरा पढ्नुहोस

म्याग्दीमा ६६ दशमलव २३ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

म्याग्दी, ३० वैशाख ।  म्याग्दीको ६ वटै स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि भएको स्थानीय तह निर्वाचनमा ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधिमा मतदान सकिएलगत्तै मतपेटिका संकलन भइरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । म्याग्दीमा... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर )

म्याग्दी ३० वैशाख । म्याग्दीका ६ वटै स्थानीय तहमा रहका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

राखु भगवतीमा नेकपा माओवादी केन्द्रको बृहत आमसभाः उर्लियो जनसागर

म्याग्दी, २७ बैशाख । नेकपा माओवादी केन्द्रले रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा मंगलबार बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत पदका उम्मेदवारलाई जिताउने अभियानमा राखु भगवतीमा बृहत चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदकी... पुरा पढ्नुहोस

म्याग्दीमा निर्वाचन प्रचार प्रसारमा हेलिकप्टर प्रयोग

बेनी, २७ वैशाख । म्याग्दी मा चुनाव प्रचार प्रसार गर्न हेलीकप्टर प्रयोग भएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जामा भोट माग्नका लागि उमेद्वार हेलिकप्टर चढेर पुगेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन र उपाध्यक्षका उमेद्वार प्रगति कार्की मंगलबार हेलिकप्टरबाट गुर्जा पुगेर... पुरा पढ्नुहोस

म्याग्दीमा एमालेको सबै पालिकामा चुनावी आमसभा

  म्याग्दी, २६ बैशाख । स्थानीय तह निर्वाचन–२०७९ नजिकिँदै जाँदा म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावी कार्यक्रम जारीराखेको छ । यसैक्रममा आज (आइतबार) बेनी नगर कमिटीको आयोजनामा बेनपा–९, घतानको तोरीपानी, डावा र नेप्टेचौरमा चुनावी आमसभा, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरिएको हो । चुनावी सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेशका... पुरा पढ्नुहोस

ताकममा गठबन्धनको चुनावी सभाः सन्तुलित विकासको प्रतिवद्धता 

म्याग्दी, २५ वैशाख । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार धवलागिरी गाउँपालिका–७ ताकममा संयुक्त चुनावी सभा गरेका छन् । सभामा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारहरुले शुसासन, विभेदरहित सेवा र सन्तुलित विकास गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले संविधान मिचेर संसद बिघटन गर्ने, अराजकता... पुरा पढ्नुहोस

दरवाङमा माओवादी केन्द्रको चुनावी सभा : उर्लियो जनसागर

  दरवाङ, २५ बैशाख । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो ।नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको... पुरा पढ्नुहोस

हारबाट विचलित नभएकी ज्योति

म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन् । झन बढ्यो । जनप्रतिनिधी नभएपनि उहाँले राजनीतिकसँगै बेनीका सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा आवद्ध भएर योगदान गर्नुभयो । गत स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको उपप्रमुखमा उमेद्वार... पुरा पढ्नुहोस