मुलुक

राप्रपाले उम्मेदवारको नाम टुङ्गो लगायो

काठमाण्डाै २१ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन... पुरा पढ्नुहोस

सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए

ढोरपाटन, २१ असोज : तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक... पुरा पढ्नुहोस

प्रत्यक्षतर्फ उम्मेदवारी दिन दुई दिन बाँकी, दलहरु भागबण्डामै व्यस्त

काठमाण्डाै २१, असाेज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न दुई दिन मात्र बाँकी छ । तर राजनीति दलहरु भने भागबण्डामै व्यस्त देखिएका छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता... पुरा पढ्नुहोस

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डाै २१ असाेज । हाल नेपालमा मध्य(पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा... पुरा पढ्नुहोस

दसैँको रौनक नसकीदै भयो ठुलो दुर्घटना, १६ जनाको मृत्यु

हेटौँडा २० असोज । जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज... पुरा पढ्नुहोस

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

म्याग्दी १९ असोज ।   दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास... पुरा पढ्नुहोस

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

बागलुङ १७ असोज ।  “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी बुन्ने गर्थ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली... पुरा पढ्नुहोस

आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने बाबुरामको घोषणा

काठमान्डौ १७ असोज ।     नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । ०६४, ७० र ७४ मा... पुरा पढ्नुहोस

घुम्टे युवा परिवार जापान शाखा द्वारा खेलकुद सामाग्री सहयोग

असोज १६ बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म र घुम्टे युवा परिवार जापान शाखाको आयोजनामा नेपाल भलिबल संघ गलकोट नगर समिती अन्तर्गत ११ वडाका समितीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।  राष्ट्रको लागि खेलकूद र स्वास्थ्यको लागि खेलकूद भन्ने नेपाल सरकारको मुल नारालाई साकार पार्ने... पुरा पढ्नुहोस

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन, १६ असोज : निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म... पुरा पढ्नुहोस