मुलुक
स्वस्थानी व्रत शुरु
- 1 year, 3 months ago
- २८ पुष २०७३, बिहीबार
शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला विहिबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने व्यवस्थानपन समितीले जानकारी दिएको छ । तिथी ढिलाबाट सुरु हुने भएपनि बिहानैदेखि दर्शनाथीहरुको बाक्लो उपस्थिति मन्दिर वरपर रहेको छ ।श्री... पुरा पढ्नुहोस
बैठक छाडेर पृथ्वीजयन्ती मनाउन हिँडे सहरी विकासमन्त्री !
- 1 year, 3 months ago
- २७ पुष २०७३, बुधबार
सहरी विकासमन्त्री अर्जुननरसिंह केसी पृथ्वीजयन्ती मनाउन भन्दै मन्त्रिपरिषद् बैठक छाडेर हिँडेका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको बेला केसी पृथ्वीजयन्ती मनाउन भन्दै गृहजिल्ला नुवाकोटतर्फ लागेका हुन् । मन्त्रिपरिषद् बैठक बीचैमा छाडेर हिँड्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले गणतन्त्र आएपछि पनि वर्षेनी पृथ्वीजयन्ती बनाउँदै आएको भन्दै यसवर्ष पनि मनाउन... पुरा पढ्नुहोस
किन छ मधेसी मोर्चा मौन ?
- 1 year, 3 months ago
- २६ पुष २०७३, मंगलवार
एकपछि अर्को गर्दै राजनीतिक घटनाक्रम अगाडि बढिरहेको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने मौन बसेको छ । जबकी अहिले अगाडि बढेका घटनाक्रमबाट मधेशी मोर्चाका नेताहरु सन्तुष्ट छैनन् । स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन र विना परिमार्जन सविधान संशोधन प्रस्तावलाई स्वीकार नगर्ने भनि मधेशी मोर्चाका नेताहरुले आन्दोलन गर्ने चेतावनी दिँदै आएको थियो... पुरा पढ्नुहोस
एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजाः उपेन्द्र यादव
- 1 year, 3 months ago
- २२ पुष २०७३, शुक्रबार
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्याएको आरोप लगाएका छन् । शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए ।‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’... पुरा पढ्नुहोस
विपक्षीको शक्ति प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त
- 1 year, 3 months ago
संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले आज आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुनेछ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न स्थानबाट निक्लिएको जुलुसले... पुरा पढ्नुहोस