मुलुक

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले  बताए । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । फाइल तस्बिर    स्रोतका अनुसार... पुरा पढ्नुहोस

गलकोट नगरपालिकाले सार्वजनिक स्थलमा सिसि क्यामरा सञ्चालनमा ल्यायो

थम्मन थापा बागलुङ वैशाख ११ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा सञ्चालनमा ल्याइएको बताउनु भएको छ । उहाँले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहनुे भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर... पुरा पढ्नुहोस

उपनिर्वाचन : बारा, चितवन र तनहुँमा मतदान शुरू

  काठमाडौं ,१० बैशाख । प्रतिनिधि सभाका रिक्त ३ स्थानका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान शुरू भएको छ । बारा २, चितवन २ र तनहुँ १ मा आइतवार बिहान मतदान शुरू भएको हो । बिहान ७ बजे शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि... पुरा पढ्नुहोस

म्याग्दीमा राहदानी लिने बढे

  म्याग्दी, ६ बैशाख । स्वदेशमा रोजगार पाउने अवस्था नआउँदा म्याग्दीबाट वैदेशिक रोजगारमा जानेहरु बढेका छन् । शैक्षिक, दक्ष र मजदुर सम्मका युवायुवतिहरु रोजगारको खोजीमा विदेश पलायन हुन थालेक हुन् । स्वदेशमा आत्मनिर्भर बन्ने तलव र सेवासुविधाको अभावले पछिल्लो समय वैदेशिक रोजगारका लागि राहदानी लिने संख्या म्याग्दीमा बढेको हो ।... पुरा पढ्नुहोस

घोडेपानीमा चिनियाँ पर्यटक

  म्याग्दी, ४ बैशाख । पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले... पुरा पढ्नुहोस

कतारी राजकुमारी थानीले गरिन् अन्नपूर्ण हिमालको सफल आरोहण

  म्याग्दी, ३ वैशाख । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन्। इलाइट एक्सपिडिसनमार्फत उनी शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन्। अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । पर्वतारोही निर्मल पुर्जा... पुरा पढ्नुहोस

म्याग्दीमा स्थानीय तहको बेरुजु ४७ करोड ५० लाख

म्याग्दी, २ बैशाख । एक नगरपालिका र पाचँ गाउँपालिका सहित ६ स्थानीय तह रहेको म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ४७ करोड ५० लाख ३६ हजार रुपैयाँ बजेट बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले जिल्लाको सो बेरुजु देखाएको हो । सबै भन्दा बढी बेरुजु मालिका गाउँपालिकामा... पुरा पढ्नुहोस

अन्नपूर्णमा ‘अध्यक्ष कप’को उपाधी शिखलाई

  म्याग्दी, २ वैशाख । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत... पुरा पढ्नुहोस

सङ्घीयताले रोक्न सकेन बसाइँसराई

  म्याग्दी, ३० चैत । मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजनाहरु गाउँ गाउँमा भित्रदा समेत बसाइँसराई बढ्दो क्रममा देखिएको छ । स्थानीय तहहरु कार्यान्वयनमा आएसंगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् । सडक, पदमार्ग, सिचाई, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका पूर्वाधारहरु निर्माण हुने क्रम... पुरा पढ्नुहोस

मोना बेल्जियमद्धारा क्यूकेनहप पार्कको भ्रमण

धु्रवसागर शर्मा म्याग्दी ३० चैत । बेल्जियममा रहेका मोना बेल्जियममा आवद्ध रहेका ८५ जना सदस्यहरुले १० अप्रिल २०२३ मा क्यूकेनहप पार्कको भ्रमण गरेका छन् । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा शिक्षा,स्वास्थ्यको विकास, प्राकृतिक प्रकोप,विपन्न र असहायको लागि आर्थिक सहयोग लगाएत विभिन्न परोपकारी कार्यहरुमा संलग्न रहँदै आएको मोना वेल्जियममा आवद्ध म्याग्देलीहरुले... पुरा पढ्नुहोस