मुलुक

गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा

  थम्मन थापा                                            बागलुङ वैशाख २२ । गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन... पुरा पढ्नुहोस

पर्यटकले मन पराए अर्गानिक खानाका परिकार

  म्याग्दी, २१ बैशाख । म्याग्दीका पर्यटकियस्थलमा पुग्ने पर्यटकले गाउँमा उत्पादित बस्तुको परिकार खाना रुचाउने गर्छन् । पछिल्लो समय अधिकांश पर्यटकियस्थलमा संचालित होटलमा पर्यटकको मुख्य रोजाइ नै अर्गानिक खाना पर्न थालेको हो । पर्यटकको आगमन आवातजावत बढी क्षेत्रका होटलमा बजार केन्द्रित खाना भन्दा फापर र कोदाको पीठाको ढिडो र रोटी,... पुरा पढ्नुहोस

भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै

  म्याग्दी, १८ बैशाख । पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकियस्थल –रुईसे– भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ। समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाईमा परेको हो... पुरा पढ्नुहोस

लुलाङमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभव सम्वन्धी अन्तरसम्वाद

म्याग्दी, १६ बैशाख । म्याग्दीको दुर्गम गाउँ धवलागिरि गाउँपालिका– २ लुलाङमा ज्येष्ठ नागरिको ज्ञान, सिप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न अन्तरसम्वाद कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र रुईसे मिडिया प्रा.लि. को आयोजनामा शुक्रबार भएको ज्येष्ठ नागरिक अन्तरसम्वाद कार्यक्रममा ज्येष्ठ नागरिकले आफ्ना जीवन्त रहेका ज्ञान, सिप र... पुरा पढ्नुहोस

पर्यटकको आकर्षणमा मौलिक काठका घर

म्याग्दी, १३ बैशाख । परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका पुराना काठका घरहरु पर्यटकको आकर्षण बन्दै गएको छ । पछिल्लो पुस्ता आधुनिक घरप्रति आकर्षित भएपछि लोप हुदै गएका पुराना मौलिक घरहरु पर्यटकको आकर्षण बनेका हुन् । स्थानीय स्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि र सीपको प्रयोग गरेर निर्माण हुने... पुरा पढ्नुहोस

म्याग्दीबाट १३ जना खेलाडी राष्ट्रियस्तरको प्रतियोगितामा छनोट

म्याग्दी, १२ बैशाख । पोखरामा सम्पन्न १३ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीबाट सहभागि भएर उतकृष्ट खेल प्रर्दशन गर्ने १३ जना खेलाडीलाई राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशले छनोट गरेको छ। बैशाख ११ र १२ गते पोखरामा सम्पन्न प्रतियोगितामा सहभागि खेलाडीले ६ स्वर्णसहित १२ पदक जितेको जिल्ला खेलकुद विकास समितिका... पुरा पढ्नुहोस

चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने भारी मतले विजयी

चितवन १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी भएका हुन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन्... पुरा पढ्नुहोस

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

तनहुँ १२ वैशाख। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार... पुरा पढ्नुहोस

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले  बताए । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । फाइल तस्बिर    स्रोतका अनुसार... पुरा पढ्नुहोस

गलकोट नगरपालिकाले सार्वजनिक स्थलमा सिसि क्यामरा सञ्चालनमा ल्यायो

थम्मन थापा बागलुङ वैशाख ११ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा सञ्चालनमा ल्याइएको बताउनु भएको छ । उहाँले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहनुे भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर... पुरा पढ्नुहोस