मुलुक

माओवादी केन्द्रले बैशाख ९ गते भित्र गाउँ/नगरका उम्मेदवार घोषणा गर्ने

काठमाडौं, २ वैशाख । नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनका लागि वैशाख ९ गते सम्म उम्मेदवार तय गरिसक्ने भएको छ। शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले चुनावी नारा समेत तय गरेको छ। केन्द्रले ‘माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरबार’ भन्ने नारा तय गरेको छ। यस्तै बैशाख ९ गते १ बजे... पुरा पढ्नुहोस

अन्तत प्रहरी प्रमुख छानिए , प्रहरी आईजीपीमा प्रकाश अर्याल नियुक्त

२८ चैत, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । अर्याल बढुवाको पत्र बुझ्न केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्दैछन् ।यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो मन्त्रिपरिषद्को बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश... पुरा पढ्नुहोस

माधवदेखि योगेशसम्मले किन गरे काठमाडौंमा चुनाव हार्ने आशंका ?

चैत २७– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र सचिव योगेश भट्टराईले नेतृत्वको पेलाई आफूहरुलाई अस्विकार्य हुने बताएका छन् । उनीहरुले आफूहरु नेतृत्वको सामु आत्मसमर्पण गर्ने पक्षमा नरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई कडा सन्देश समेत दिएका छन् । एमाले काठमाडौं जिल्ला समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रममा उनीहरुले... पुरा पढ्नुहोस

निधिलाई रामचन्द्रको समर्थन, पार्टी बैठकमा भने- कांग्रेसले दोस्रो वरियता पाउनु पर्छ

२५ चैत  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वरियता विवादमा विमलेन्द्र निधिको पक्षमा उभिएका छन् । स्थानीय चुनावको घोषणापत्रबारे सुझाव लिन बोलाइएको केन्द्रीय कार्यसमिति र सांसदहरुको बैठकमा पौडेलले सरकारलेमा कांग्रेसले दोस्रो वरियता पाउनु पर्ने बताए । ‘वरियता विवादमा रामचन्द्र दाइले बोल्नु भएको छ, उहाँले सबैभन्दा ठूलो दल कांग्रेसले दोस्रो... पुरा पढ्नुहोस

माओवादीले जित्नका लागि निर्वाचन:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जित्नका लागि स्थानीय तहको निर्वाचन गराउनु परेको बताएका छन । ०५४ को निर्वाचन बहिस्कार गरेको माओवादीले अहिले स्थानीय तहको निर्वाचन हुनुलाई नै आफनो एजेण्डाको सफलताको कसीमा जोडेर हेरेको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पुष्टी गरेको छ । स्थानीय तहको निर्वाचन सफल पार्नुलाई राष्ट्रको प्रमुख कार्यभार बनाएका प्रधानमन्त्री... पुरा पढ्नुहोस

स्थानीय चुनावमा होमिए प्रमुख ४ दल, यस्तो छ तयारी

चैत २२ – ४० दिनपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मुलुकका सबैजसो राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित संसदमा रहेका अरु साना दलहरुले समेत चुनाव केन्द्रीत गतिविधिलाई तीव बनाएका छन् । यस्तै संशोधनपछि मात्रै चुनाव हुनुपर्ने माग गर्दै... पुरा पढ्नुहोस

 जसको निती उसैको नेतृत्व आवश्यक–माओवादी नेता कुमार

पोखरा, १८ चैत । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरि अधिकारी(कुमार)ले स्थानीयतहको निर्वाचन माओवादीकै नीति अनुसार हुन लागेकोले यसको सफल कार्यान्वन पनि माओवादीकै नेतृत्वमा मात्र सफल हुने वताएका छन् । स्थानीय तहमा जनताले आफ्नो शासन आफै संचालन गर्ने अवस्था माओवादी आन्दोलनका कारणवाट मात्र पुरा भएकोले संघीयता र स्थानीयतहका विरोधीहरुले यसको... पुरा पढ्नुहोस

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई नयाँ शक्तिको निर्देशन –

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । मंगलबारबाट सुरु भएको पार्टीको संघीय परिषदको बैठक स्थानीय तहको निर्वाचनसम्बन्धि रणनीति तय गर्ने एजेन्डामा केन्द्रित भएको हो।  काठमाडौंमा सुरु भएको बैठकलाई सम्बोधन गर्दै पार्टीका संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गराउन पार्टीका... पुरा पढ्नुहोस

चौथो राष्ट्रिय व्याडमिन्टन बेनीमा सम्पन्न

म्याग्दी, १३ चैत । चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगितमा त्रिभुवन आर्मीले बर्चश्व जमाएको छ । गंगटा युवा क्लब गोगबु काठमाडौँको आयोजनामा बेनीमा शनिबार सम्पन्न फाइनल खेलमा अधिकाँश विधामा आर्मीले बर्चश्व जमाउन सफल भयो । एकल पुरुष तर्फ राष्ट्रिय च्याम्पियन आर्मीका रत्नजित तामाङले कठिन जित निकाल्दै आफ्नो दबदबालाई निरन्तरता दिए । उनले... पुरा पढ्नुहोस

गिट्टी कुटेर गुजारा चलाउछन्, दुर्गमका दलित बालबालिका

जाजरकोट, ९ चैत । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । उनकी आमा वसन्ती विक पनि... पुरा पढ्नुहोस