मनोरञ्जन

१८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम

म्याग्दी, २१ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ । जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो ।... पुरा पढ्नुहोस

‘हात समाई संगै नाचौँला’ गीतको म्युजिकि भिडियो सार्वजनिक ( भिडियो सहित)

  https://www.youtube.com/watch?v=qaqkH_LrhrE म्याग्दी २ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीका सर्जक कृष्ण पुर्जाले तयार गर्नुभएको ‘हात समाई संगै नाचौँला’ बोलको कौडा गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । शिक्षक समेत रहनुभएका सर्जक पुर्जाको स्वर रहेको उक्त गीतमा तारा श्रीस मगरको समेत स्वर रहेको छ । एल.बि. पुनको एरेन्ज रहेको... पुरा पढ्नुहोस

पूर्णगाउँको चिनारी गीतको म्युजिक भिडियो छायांकन

म्याग्दी २० चैत । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँको चिनारी गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । कलाकारीता र साँगेतिक क्षेत्रबाट गाउँलाई देशविदेशमा चिनाउने उदेश्यले स्थानीयबासी समेत रहनुभएका कलाकार बाबुराम रसाईलीको नेतृत्वमा उक्त चिनारी गीतको म्युजिक भिडियो तयार गर्न लागिएको हो । बाबुराम रसाईलीको लय शब्द सिर्जना रहेको गीतमा सर्जक रसाईली... पुरा पढ्नुहोस

कला संस्कृतीको संरक्षण गर्न नयाँ वर्षमा गलकोट कन्सर्ट

थम्मन थापा बागलुङ चैत १६ । कोरोना माहामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन । लामो समय मेला महोत्सव नहुँदा दर्शकहरुलाई सांस्कृतिक प्यास मेटने अवसर मिलेको थिएन अहिले मेला, महोत्सव, कन्सर्ट हुन लागेपछि देशका अमुल्य गहना कलाकारहरु पनि व्यस्त हुन थालेका छन । दर्शकलाई... पुरा पढ्नुहोस

बेनीमा होलीको रौनक ( तस्विरमा)

म्याग्दी,३ फागुन । म्याग्दीमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । जिल्लाको बेनी, रघुगंगा, मंगला, धवलागिरी, मालिका र अन्नपूर्णको केन्द्रदेखि गाउ–ँगाउँसम्म सर्वसाधारणले होली मनाएका छन् । प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाको दिनमा बालबालिकादेखि वृद्धवृद्धाले एकआपसमा रङ, अबिर लगाईदिने, नाच गान र मिठो परिका बनाएर खवाउने गरेर हर्षोल्लासका साथ फागु पूर्णिमा... पुरा पढ्नुहोस

सुविधासहितको पुर्वाधार निर्माणले टोड्केमा पर्यटकको लर्को

म्याग्दी, २३ मंसिर । आवाससहितको पुर्वाधार निर्माणपछि पर्यटकियस्थल टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमामा रहेको पर्यटकियस्थलमा निजि ब्यवसायीले बस्ने खाने सुविधासहितको होटल निर्माणले आन्तरिक पर्यटकको चहलपहल दिनदिनै बढ्दै गएको हो । समुन्द्रि सतहदेखि दुई हजार ५ सय मिटर उचाईमा रहेको टोड्केबाट सुर्योदयसंगै... पुरा पढ्नुहोस

राखुमा छायांकन गरिएको ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक

म्याग्दी,१३ मंसिर। ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। रघुगंगा गाउँपालिका- २ राखु भगवतीस्थित रहेका धार्मिक एवम् पर्यटकियस्थलमा छायांकन गरिएको सो गितको म्यूजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो । चर्चित मोडल सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभियन रहेको गितको छायांकन रघुगंगा गाउँपालिका- २ स्थित जन्मथलो गाउँ हटिया, भगवती... पुरा पढ्नुहोस

उकालो यात्रामा ̒̒दोहोरीको राजा’

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय गित भित्र कथा उतार्ने प्रचलन बढ्दो छ । पहिला पहिला गितले नै कथा बोल्थ्यो । आजभोली कथाबाट सुरु गरेर गित बज्न सुरु हुन्छ । त्यस्तै पछिल्लो समय सर्जक नुकल ढकाले बजारमा ल्याएको गिती एल्वम् दोहारीको राजा एतिहासिक कथालाई उठान गरिएको छ । बाईसे-चौविसे राज्यको... पुरा पढ्नुहोस

होटल यतिको आयोजनामा तिहार विशेष कार्यक्रम हुने

म्याग्दी, ९ कात्तिक । बेनीबजारको क्याम्पसचोकस्थित सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । होटल यति ३९औं वर्षमा प्रवेश गरेको सुखद अवसर तथा होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृतिमा लोक सङ्गीतसहित तिहार विशेष कार्यक्रम गरिने यति होटलले जनाएको छ । नजिकिँदै गरेको नेपालीहरुको दोस्रो ठूलो... पुरा पढ्नुहोस

अभाब र संघर्षको काप फोरेर गुन्जिएको आवाज ‘दोहोरी च्याम्पियनको उपाधी प्रतिस्पर्धामा

म्याग्दी ९ कात्तिक । ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।। राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको कविताको यो अंश दोहोरी गायिका शोभा कार्कीको जीवनमा मेल खान्छ । बाल्यकालमा आमा गुमाएकी कार्कीले थाहा पाउने उमेर नहुँदैदेखि नै अभिभावकको अभाबलाई नजिकबाट झेल्नुपरेको थियो । साढे २ बर्षको... पुरा पढ्नुहोस