मनोरञ्जन

चर्चित कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय (फोटो फिचर)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव चर्चित राष्ट्रिय कालकारहरुको प्रस्तुतीले संगीतमय बनेको छ । बुधवार चर्चित राष्ट्रिय कलाकाहरु प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतका कलाकारहरुको विशेष साँगेतिक प्रस्तुती रहेको थियो । माघ महिनाको चिसो मौसमको प्रवाह नगरिकन चर्चित कलाकारहरुको प्रस्तुतीमा रमाउन खुलामञ्च पुगेका दर्शकहरुले खुलामञ्च भरिभराउ... पुरा पढ्नुहोस

लोक नृत्य प्रतियोगितामा प्रथम बन्न सफल नेपाल मगर संघ पोखराको तस्विरहरु

म्याग्दी,३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार भएको खुला लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको थियो । ९ टिमको सहभागिता रहेको प्रतियोगितामा सुरुवातदेखि नाचलाई दर्शकमाझँ आकर्षक र मौलिक रुपमा प्रस्तुती गर्दै पोखरा प्रथम हुन सफल भएको थियो । म्याग्दी जिल्ला... पुरा पढ्नुहोस

लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम बन्यो (भिडियो सहित)

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार खुला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ९ टिमले सहभागीता जनाएको सो प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको छ । आकर्षक र मौलिक लोक भाकामा नृत्य प्रस्तुत गरेका प्रतियोगिहरुलाई पछाडी पार्दै मगर... पुरा पढ्नुहोस

लाईभ दोहोरीमै रबीलाई किन ट्वाईलेट पठाईन् ज्योतीले ! (भिडियो सहित)

  म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा लाईभ दोहोरी गितले दर्शकहरुलाई आकर्षित गरेको छ । प्रतियोगितात्मक दोहोरी गित संगै कार्यक्रममा साँगेतिक प्रस्तुती राख्न आउने गायक गायीकाहरुबिच लाईभ दोहोरी हुने गरेको छ । रोचक बिषयबस्तुमा हुने दोहोरीले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिने गरेको छ । यसैबिच सोमबार चर्चित गायीका... पुरा पढ्नुहोस

गायीका छन्त्याल र गायक गर्वुजाको ‘ निगाली गाँजैमा’ सालैजो बजारमा (भिडियो सहित)

म्याग्दी, २ माघ । म्याग्देली गायीका आश्मा छन्त्यालले निगाली गाँजैमा बोलको सालैजो गित बजारमा ल्याएकी छिन् । गायीका आश्मा छन्त्याल र गायक खड्क गर्बुजाको स्वरमा रहेको सो गितलाई साथिभाई डिजिटल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । https://youtu.be/X5KvVpSiUf8 म्याग्देली कलाकार प्रविन खत्रीको शब्द तथा लालु परियारको लय र रामु विरहीको एरेन्जमा... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा ज्योती मगरको धमाका

  म्याग्दी, २ माघ । सदरमुकाम बेनीबजार आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेला संगितमय बन्दै गएको छ । महोत्सवको चौथो दिन आईतबार चर्चित राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतीले महोत्सव संगितमय बन्दै गएको हो । माघेसक्रान्ति पर्व माघ १ गतेका दिन राष्ट्रिय कलाकार ज्योती मगर लगायतका कलाकारको प्रस्तुतीले दर्शकको भिड... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा ज्योती मगरले के गरिन यस्तो ? सर्वत्र उनैको चर्चा र आलोचना(भिडियो सहित)

https://www.youtube.com/watch?v=yRWlK0mqFEg   म्याग्दी, २ माघ । बेनीमा जारी छैटौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला संगीतमय बन्न थालेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय बनेको हो । महोत्सवको चौथो दिन पनि चर्चित राष्ट्रिय कलाकारहरुले आफ्नो साँगेतिक प्रस्तुतीहरु राखेका छन्... पुरा पढ्नुहोस

धौलागिरिमै पहिलो पटक म्याग्दी महोत्सवमा ‘एरोविक डान्स’ देखाईयो (भिडियो सहित)

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा धौलागिरिमै पहिलो पटक ‘एरोविक डान्स’ देखाईएको छ । फ्रि स्टार डान्स ग्रुप बेनीले निकै आकर्षक मानिने ‘एरोविक डान्स’ देखाएको हो । ग्रुपका सक्रिय कलाकार राजकुमार परियारले कोरियोग्राफ गरेको सो नाचलाई महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले निकै रुचाएका थिए । भिडियो https://youtu.be/DH_e4iMbfp0... पुरा पढ्नुहोस

महोत्सवमा मौलिक दोहोरी गितले दशर्क तान्दै ( भिडियोसहित )

म्याग्दी, १ माघ । सदरमुकाम बेनीबजारमा आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेलामा मौलिक दोहोरी गित प्रतियोगिताले खुल्लामञ्चमा दर्शकको भिड लागेको छ । सोमबार चर्चित राष्ट्रिय कलाकार एवम् लोकदोहोरी गित प्रतियोगिताले मञ्ञमा दर्शकको भिड लागेको हो । आयोजित खुल्ला लोक दोहोरी प्रतियोगितामा आठँ टिमको सहभागिता मध्य आईतबार भएको याक होटल... पुरा पढ्नुहोस

जब बेनीमा बद्रीले बबाल गरे (भिडियो सहित)

https://www.youtube.com/watch?v=gRATLdi7cxc&t=130s म्याग्दी, १ माघ । बेनीको खुलामच्च दर्शकले भरिभराउ थियो । पुस महिनाको अन्तिम दिन आईतवार चिसो पनि उत्तिकै थियो । छैटौ म्याग्दी महोत्सवमा रमाउन पुगेका दर्शकहरुलाई फन्को मारेर नघुमिकन बस्न दिएनन् गायक बद्री पंगेनीले । चर्चित गायक पंगेनीको बिशेष प्रस्तुती रहने भएपछि दर्शकहरुको भिड पनि उत्तिकै लागेको थियो ।... पुरा पढ्नुहोस