मनोरञ्जन

दग्नाम दर्मिजा समाज यूकेको दशौं वार्षिकोत्सव, दग्नामको चिनारी गित बिमोचन

म्याग्दी, ३ भदौ । दग्नाम दर्मिजा समाज यूकेले आफ्नो दशौं वार्षिकोत्सव शनिबार लन्डनस्थित नर्थहोल्ट सोसियल क्लबमा कार्यक्रमका बीच मनाएको छ । दशौं वार्षिकोत्सवको खुशीयालीमा समाजका पदाधिकारीहरुले केक काटेर खुशीयाली मनाए । वार्षिकोत्सव तथा समर भेलामा विभिन्न नाचगान समेत प्रस्तुत गरेर माहोल संगीतमय बनेको थियो । म्याग्दीको रघुगंगा गाउंपालिकालाई प्रतिनिधित्व गर्ने... पुरा पढ्नुहोस

म्याग्देली गायक ढकालको ‘डिम्पल गालैमा’ (भिडियो सहित)

म्याग्दी, २ भदौ । म्याग्देली गायक नकुल ढकालको लोक दोहोरी गित ‘डिम्पल गालैमा’ भिडियो सहित बजारमा आएको छ । गायक ढकाल र गायीका प्रिती आलेको स्वरमा तयार गरिएको सो गितको म्युजिक भिडियोले छोटो समयमै चर्चा बटुलेको छ । https://www.youtube.com/watch?v=sbWgvlKGnTA&feature=share बिन्ध्यावासिनी म्युजिक प्रा.लि मार्फत बजारमा आएको सो म्युजिक भिडियोमा प्रकाश सपुत... पुरा पढ्नुहोस

म्याग्देली गायक सापकोटाले ल्याए ‘पोखरामा पानी बटौलिमा घाम”बजारमा (भिडियो सहित)

म्याग्दी, २७ साउन । म्याग्देली गायक राजेन्द्र सापकोटाको ‘पोखरामा पानी, बटौलीमा घाम’बोलको तिज गित बजारमा ल्याएका छन् । म्याग्देली सर्जक प्रवीण खत्रीको उत्कृष्ट शब्द तथा राजेन्द्र सापकोटाको लयमा तयार गरिउको सो गीतमा चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र राजेन्द्र सापकोटाकोस्वर रहेको छ । https://www.youtube.com/watch?v=l8Qapigr0Uw&feature=share रायल च्वाइस म्युजिकको प्रस्तुतीमा बजारमा ल्याइएको... पुरा पढ्नुहोस

सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’ (भिडियाे सहित)

म्याग्दी, २५ साउन । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको... पुरा पढ्नुहोस

तिजको गित सुनको सिक्री बजारमा (भिडियो सहित)

म्याग्दी, २२ असार । म्याग्दीका नवगायक कृष थापाको तिज गित ‘सुनको सिक्री’ बजारमा आएको छ । क्रियटिभ मिडिया प्रोडक्सनको प्रस्तुतीमा मंगला गाउँपालिका – ३ खर्कका नवगायक थापाले समसामयिक र पारिवारिक बिषयबस्तुलाई आधार बनाएर तयार बनाएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । कलाकार थापा र गायीका लक्ष्मी परियारको स्वर... पुरा पढ्नुहोस

कतारमा लाग्दै कोहलपुर एक्सप्रेस केकी र रीमा बिश्वकर्मासंग फिल्म हेर्न पाईने

महेन्द्रप्रसाद पोखरेल । दोहा नेपाली चलचित्रलाई निरन्तर रुपमा कतारसम्म पुर्याएर नेपाली दर्शक हरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रबेश गराउने भएका छन ।यतिमात्र होईन चलचित्र कोहलपुर एक्सप्रेससंगै नायिका केकी र रीमा समेत कतार आउँदै छिन । कोहलपुर एक्सप्रेसमा मुख्य भुमीकामा प्रियंका, कmृचा ,बुद्दी तामाङ लगाएतको अभिनय... पुरा पढ्नुहोस

म्याग्देली गायक कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको भजन गीत सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २१  साउन।  म्याग्दीका चर्चित लोकगायक रवि कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको गीत सार्वजनिक भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो गीत म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन... पुरा पढ्नुहोस

“छोरी कि आमा बन्थेउ यार” तिज गितको भिडियो छायांकन

म्याग्दी, २१ साउन । महिलाको महान चार्ड तिजलाई लक्षित गर्दै छोरी कि आमा बन्थेउ यार भन्ने बोलमा रहेको तिज गितेको भिडियो छायांकन गरिएको छ । गायक बलबहादुर परियारको लय, शब्द तथा स्वरमा सजिएको तिज गितमा गायीका लक्ष्मी परियारले साथ दिएकी छन् । छोरी की आमा बन्थेउ यार भन्ने मर्म स्मर्शी... पुरा पढ्नुहोस

हराएको ३३ किलो सुन भेटियो ! भिडियो सहित)

म्याग्दी, १६ साउन । बहुचर्चित हराएको ३३ किलो सुन भेटिएको छ । तर यो बास्तविक रुपमा नभएर तिजको गितमा भेटिएको हो । म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक एवम मोडेल सज्जन बोहोरा र लोक दोहारी गायीका बिमला श्रीषले यस बर्षको तीज पर्वलाई लक्षित गरि बहुचर्चित ३३ किलो सुनको सन्दर्भलाई समावेश... पुरा पढ्नुहोस

दङ्गालि पाण्डेको तिज गित “कोरियन सारी” बजारमा

तीजलाई लक्षित गरेर बर्षेनी ३०० भन्दा बढी गित बजारमा आउने गरेका छन । एउटा पर्वमा यति धेरै गित आउनु गीतको हिसाबमा सुखद पक्ष रहे पनि लगानीको हिसाबमा दुखद पक्ष हो भन्ने जान्दा जान्दै पनि दाङ जिल्लामा जन्मिएर कतारलाई कर्मथलो बनाइ नेपालि सांगीतिक क्षेत्रमा संघर्षका पाइला अघि बढाउदै गरेका शरद पाण्डेयले... पुरा पढ्नुहोस