मनोरञ्जन

कलाकारीताबाट म्याग्दीलाई चिनाउने ‘मिस म्याग्दी’ छन्त्यालको चाहना ( भिडियो सहित)

म्याग्दी, २३ पुस । प्रथम मिस म्याग्दी बनेकी हिना खड्का छन्त्यालले मोडलिङ मार्फत म्याग्दीलाई चिनाउने अभियानमा लाग्ने बताएकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्याल मिस म्याग्दीको बिजेता बनेकी थिइन् । https://www.youtube.com/watch?v=42NuGC-RluY मिस म्याग्दीको ताज पहिरिएकी छन्त्यालले कलाकारीता आफ्नो... पुरा पढ्नुहोस

पहिलो मिस म्याग्दी बनिन् बेनीकी हिना खड्का छन्त्याल (फोटो फिचर)

म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा शनिवार बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् ।       त्यस्तै प्रतियोगितामा फष्ट रनर्सअप... पुरा पढ्नुहोस

भाईको गर्लफ्रेन्डसंग इङ्गेजमेन्ट (भिडियाेसहित )

बेनी, १९ पुष । अनौठो घटना, भाइ बिदेश भएको बेला आफ्नै दाजुले भाइकै गर्लफ्रेन्ड संग इङ्गेजमेन्ट गरेका छन । यो कुरा सत्यतामा नभयर भर्खरै बजारमा आएको गिति एल्बुम मायाँ मायाँको हो ।रोजगारको शिल्शिलामा कतार पुगेका तिलु शर्मा पौडेलले अभिनय गरेको गितमा ‘मायाँ बिदेशमा बस्दा समाजमा हुने घटना र हुने सम्भावनालाई... पुरा पढ्नुहोस

बद्रि पंगेनीको ‘गुन्द्रीमा दरी’ बजारमा (भिडियो सहित)

तिलु शर्मा पौडेल /कतार, १९ पुष । नेपाली सांगीतिक फाँटमा दैनिक दर्जनको हाराहारीमा लोक दोहोरी गीतहरु भिडियो डिजिटल सहित बजारमा आईरहेका छन् । कतिपय भिडियो भने निकै प्रतिक्षित हुने गरेका पनि छन् । तर दुइ दशक देखि लोक गित संगीतको क्षेत्रमा निरन्तर सक्रिय लोक तथा दोहोरि गायक बद्रि पंगेनीको निकै... पुरा पढ्नुहोस

‘उखान युद्द’ ब्याटलको बजारमा चर्चा

म्याग्दी, २५ मंसिर । पछिल्लो समय बजारमा आयको गित ‘उखान युद्द’ ब्याटले बजारमा चर्चा बटुलेको छ । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले फरकशैलीमा उखान टुक्काले भरिएको गित बजारमा चर्चा लिएको छ । https://www.youtube.com/watch?v=pycZ_JK64es उखान युद्द, गितले ५ दिनमा दुईलाखले हेरिसकेका छन् । उक्त गितमा शब्द/ गायक नकुल ढकाल,... पुरा पढ्नुहोस

नकुलको ‘उखान युद्द’ ब्याटल गित बजारमा आउदै

बेनी, १७ मंसिर । नेपाली गित संगीतका विधाहरु समयअनुसार थपिदै गएका छन् । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले ‘उखान युद्ध’ ब्याटल गित फरकशैलीमा बजारमा ल्याउने तयारी गरेका छन् । उखान युद्द, यो गितका शब्दहरु उखान टुक्काले भरिएको छ । एक किसिमबाट यो सस्कृतीको संरक्षण पनि हो, समाज प्रयोग... पुरा पढ्नुहोस

‘म्याग्दी शिर गुर्जा गाउँ छ’ सालैजो गितको भिडियो छायांकन

म्याग्दी, २९ कात्तिक । गुर्जा, चुरेन, मानापाथी हिमालको काखमा रहेका गुर्जा गाउँको इतिहास र कलासस्कृतिलाई समेटेर ‘ म्याग्दी शिर गुर्जा गाउँ छ’ भन्ने सालैजो भाका रहेको गितको भिडियो छायांकन गरिएको छ । गायक मोहन छन्त्यालको शब्द, म्युजिक भिडियो निर्देशन, स्वरमा सजिएको गितमा गायीका जनकल्याण मावि गुर्जाकी शिक्षीका नौमाया छन्त्यालले साथ... पुरा पढ्नुहोस

म्याग्दीकी रुप्सिना पुन बनीन् काठमाण्डौ फेशन अवार्डको बिजेता

म्याग्दी,२६ असोज । काठमाण्डौको बानेश्वरमा भएको काठमाण्डौ फेशन उईक २०१८को भोलुम एकको बिजेता म्याग्दीकी रुप्सिना पुन भएकी छिन । बेनी नगरपालिका ८ गणेशटोलकी पुन हाल काठमाण्डौमा एयरहोस्टेज गदैछिन । बेनी सामुदायिक बिद्यालयबाट कक्षा १२ उर्तिण गरेकी पुनले मोडेल सोङस् प्रालिले आयोजना गरेको फेशन उईक बिजेता हुदै अवार्ड संगै बिजेताको ताज... पुरा पढ्नुहोस

म्याग्दीमा शुभ लभ फिल्मको छायांकन (फोटो फिचर)

म्याग्दी, १८ असोज । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुमा छायांकलन गरिएको छ । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र शुभ लभको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर र बेनपा– ४ स्थित तातोपानी कुण्डमा छायांकन गरिएको हो । फरक शैलिको प्रेमकथामा आधारित... पुरा पढ्नुहोस

ए मेरी साली बजारमा (भिडियो सहित)

    म्याग्दी, १४ असोज । मालिका गाउँपालिका–६ दिच्यामका गौ पुर्जा मगर (आकास)ले ए मेरी साली बोलको साँगेतिक कोसेली बजारमा ल्याएका छन् । हाल अष्टेलियामा रहेका पुर्जाकै शब्द तथा लय रहेको सो सालैजो गितमा कलाकार पुर्जा, गायीका मुना थापा मगरले स्वर भरेका छन् । बिलन थापा मगरको एरेन्ज तथा संगीत... पुरा पढ्नुहोस