फिचर

११ औँ तोरन्ल्ह गोल्डकपको उपाधी म्याग्दीको दरबाङलाई (भिडियो र तस्बिर सहित)

म्याग्दी १७ असोज । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न ११ औँ केन्द्रीय तारन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारोखेल प्रतियोगिताको उपाधि म्याग्दीको दरबाङमा रहेको थकाली सेवा समाज रातोढुंगा क्षेत्रले हात पारेको छ । आईतवार सम्पन्न प्रतियोगितामा बिजेता बेनको दरबाङ (रातोढुंगा)लाई नगद रु १ लाख सहित सुनको जलप भएको शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत... पुरा पढ्नुहोस

बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोफिचर)

  म्याग्दी, १५ असोज । थकाली समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । गोल्डकप... पुरा पढ्नुहोस

गोलभेडालाई गोडमल गर्दै ( तस्बिर)

बेनी, १४ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गोलभेडा खेतिमा गोडमल गर्दैै कृषक प्रकाश सुवेदी । सुवेदीले गोलभेडाको व्यवसायिक खेति सुरु गर्नुभएको छ । पछिल्लो समय गोलभेडाखेतीतर्फ कृषकहरुको आकर्षण बढेको छ । तस्बिर: कमल खत्री पुरा पढ्नुहोस

घारखोला जलविद्युत आयोजनामा टनेल ब्रेकथ्रु (फोटो फिचर)

म्याग्दी, १३ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि ३ हजार ५ मिटर लामो टनेलको बुधवार ब्रेकथ्रु भएको हो । आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिक लगायतको उपस्थितिमा बुधवार टनेल खन्ने कामलाई पूर्णता दिईएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीका ६ वटै पालिकामा काँग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी १० असोज । नेपाली काँग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशनमा ४ स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ । शनिवार र आईतवार गरि दुई दिनमा सम्पन्न ५ गाउँपालिका र एक नगरपालिकामा काँग्रेसको नयाँ नेतृत्व चयन भएको हो । अधिबेशन अन्तर्गत बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट... पुरा पढ्नुहोस

काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी,मिश्रित परिणाम

म्याग्दी १० असोज । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रविन्द्र कार्की (रवि) निर्वाचित हुनुभएको छ । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भएको थियो भने बोगटिले ६८ मत ल्याउनु भएको छ ।... पुरा पढ्नुहोस

काँग्रेस रघुगंगाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत (तस्बिर सहित)

म्याग्दी ९ असोज । काँग्रेस रघुगंगा गाउँपालिका समितिको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार भएको प्रथम गाउँपालिका अधिवेशनबाट रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता शेरपुञ्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी,... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा पर्यटक : ‘पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल’

कमल खत्री बेनी, ८ असोज  । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्ग ओझेलमा परेको छ । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरु हेलिकोप्टर मार्फत जान थालेपछि धौलागिरि पदमार्ग सुनसान बनेको छ । सरकारले भदौ... पुरा पढ्नुहोस

काँग्रेस बेनी नगरको अधिवेशनमा विक्रम बोगटीको नेतृत्वको प्यानल घोषणा

म्याग्दी ६ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । बुधवार बेनीमा आयोजित उमेद्वार घोषणा कार्यक्रममा सभापतिमा युवा नेता विक्रम बोगटी रहनुभएको समूहले उम्मेदवारहरुको प्यानल घोषणा गरेका हुन । विद्यार्थी राजनीतिबाट खारिनुभएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार... पुरा पढ्नुहोस

धौलागिरि आधार शिविरमा आरोहीहरुको चहलपहल

कमल खत्री म्याग्दी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहणका लागि आरोहीहरुको चहलपहल बढेको छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोहीहरु पुग्नेक्रम बढेको छ । यो सिजनमा आरोहणका लागि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगीहरु गरि... पुरा पढ्नुहोस