फिचर

नारच्याङका ५२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान (फोटो फिचर)

बेनी, १३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ज्येष्ठ नागरिकहरुलाई भव्य सम्मान गरिएको छ । वडाभित्र रहेका ८० बर्ष उमेरबढीका सबै ज्येष्ठ नागरिकहरुलाई माला, अविर, खादा, दोसल्ला र नगद सहित सम्मान गरिएको हो । स्थानीय ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाको वातावरणीय इकाई इनर्जी रिसोर्सेज एण्ड सोलुसन प्रा.लिले वडा कार्यालयसंगको... पुरा पढ्नुहोस

पूर्णगाउँको धानखेतको फाँट (फोटो कथा)

बेनी, ८ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँको धानखेतको फाँट । खेतमा धान पाकेपछि किसानहरु घरमा भित्र्याउने चटारोमा जुटेका छन् । यहाँ धान खेत प्रमुख खाद्यबालीको रुपमा गरिँदै आइएको छ । सिचाइको लागी पानीको अभाव नभएकाले यहाँको धानखेती राम्रो हुने गरेको छ । यो बर्ष दशैँ लगत्तै धान काटेका किसानहरुले... पुरा पढ्नुहोस

पाक्दै गरेको राखुको धान फाटँ (तस्विरमा)

म्याग्दी, १ कात्तिक । निलगिरी र अन्नपुणर् हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतीको पाक्दै गरेको धानको फाटँ । राखुको उर्भर भूमि चिनिने यस फाटँमा कृषकले धान, गहुँ लगायतको खेती बाहेक ब्यवसायिक रुपमा आम्दानी हुने खेती गर्न सकेका छैन् । स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी कम गर्दा यहाँका कृषकले निर्वाहमुखी खेती... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत चारवटा खण्डको निर्माण सम्पन्न

म्याग्दी २३ असोज ।  उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चारवटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार खण्डको स्तरोन्नति सम्पन्न भएको हो । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ देखि शुरु भएको हो... पुरा पढ्नुहोस

खाने हो सिस्नुको तरकारी ! (फोटो कथा)

बेनी, २२ असोज । म्याग्दी सदरमुकाम बेनीमा तरकारीको लागि सिस्नु टिप्दै गरेकी महिला । स्वादिलो र प्रोटिनयुक्त सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो याममा सिस्नुको तरकारी खाने गरिन्छ । सिस्नुलाई तत्कालै र पाउडर बनाएर धुलो समेत गरि दुबै तवरले खान सकिन्छ । पाउडर बनाउन पहिले सिस्नुको कलिला मुन्टा र... पुरा पढ्नुहोस

धानखेतको फाँटमा लुेकेको बस्ती (फोटो फिचर)

बेनी, २१ असोज । म्याग्दीको मंगला गाउँपालिका–५ को कुर्सिम्लामा गरिएको धानखेत र ग्रामीण बस्तीको मनमोहक दृष्य । धानखेतको फाँटमा बसेको बस्ती हरियाली धानखेतले लोभ्याउने देखिएको छ । कुर्सिम्ला संगै खारापानी, छिसबाङ लगायतका बस्तीमा धानखेतीको दृष्य लोभलाग्दो छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

ताकमबाट देखिएको मनोरम दृष्य ( तस्बिर)

बेनी, २१ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमबाट देखिएको चुरेन र गुर्जा हिमाल, हिलापोखरी गाउँ र धानखेती गरेको फाँटको मनोरम दृष्य । धौलागिरि पदमार्ग अन्तर्गत पर्ने ताकमबाट चुरेन र गुर्जा हिमालसंगै धौलागिरि हिमाललाई समेत अवलोकन गर्न सकिन्छ । परम्परागत ढुंगाले छाएर बनाएका घरहरु गुजुमुज्ज मिलेर बसेको ताकम पर्यटकीय सम्भावनायुक्त गाउँ... पुरा पढ्नुहोस

म्याग्दीमा विविध कार्यक्रम गरि प्रहरी दिवस मनाइयो (तस्बिर सहित)

म्याग्दी २० असोज । ६६ औँ प्रहरी दिवस म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बुधवार भूतपूर्व ज्येष्ठ प्रहरी, उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगदातालाई सम्मान सहित विजया दशर्मी, दीपावली,छट पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान गरेर मनाइएको हो । दिवसको अवसरमा प्रमुख प्रहरी नायव उपरीक्षक श्याम... पुरा पढ्नुहोस

मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य बढ्यो (फोटोफिचर )

  म्याग्दी, १९ असोज । दशैँलाई लक्षित गरि बजारमा ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेको छ । चाडपर्वको समयमा बजारमा हुने मासुको मागलाई पूर्ति गर्न हिमाल पारिको जिल्ला मुस्ताङबाट ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेपछि सर्वसाधारणको लागि दशैँ खर्चिलो बन्ने भएको छ । गत बर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मुल्य बढेको... पुरा पढ्नुहोस

सडकका ठेकेदारले अवैध रूपमा मासे दुरबिनडाँडाको पहाड (भिडियो र तस्विर सहित)

म्याग्दी १८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको दुरबिन डाँडाको पहाडलाई सडक निर्माण गर्ने निर्माण कम्पनीले ध्वस्त बनाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत कालोपत्रे सहित सडक स्तरोन्नती गर्न पोखरेबगर, घार, शिख चित्रे सडकमा परिचालित निर्माण कम्पनी मोतिदान–जयमाता जेभीले कार्यक्षेत्रमा राखेको क्रसरका लागि पहाडलाई ध्वस्त बनाएका हुन् । https://www.youtube.com/watch?v=fzT-biPSqWM सडकको... पुरा पढ्नुहोस