फिचर

तोरीबारीले ‘भाइरल बन्यो रत्नेचौरको फाँट’ दिनहुँ आन्तरिक पर्यटकको भिड (तस्वीर र भिडियो सहित)

म्याग्दी ५ माघ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१,रत्नेचौर । समथर फाँटमा सुन्दर बस्तीका रुपमा चिनिन्छ । धौलागिरि हिमाललाई अवलोकन गर्न सकिने यो गाउँ यतिबेला तोरीबारीका कारण भाइरल बनेको छ । रत्नेचौरदेखि अर्जम, भकुण्डे सडकको रत्नेचनौर खण्डमा भएको कालोपत्रे सडक र सडकका दायाँ र बायाँका फाँटमा फुलेको पहेँलपुर तोरीको फुल निकै... पुरा पढ्नुहोस

साहित्यकार अजयमिलन श्रेष्ठलाई “लोकप्रिय साहित्यकार“को उपाधिबाट सम्मानित

म्याग्दी, ४ माघ । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ “लोकप्रिय साहित्यकार“को उपाधिबाट सम्मानित हुनुभएको छ । मंगलबार नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १,रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६औं स्मृति दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो । रत्नेचौर बोगटी निवासमा आयोजित कार्यक्रममा... पुरा पढ्नुहोस

गाउँका पुराना घर ( तस्बीर)

बेनी, ३० पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा ढुंगाले छाएर बनाएका परम्परागत घरहरु । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

घरायसी काम गर्दै ज्येष्ठ नागरिक (तस्बिर)

बेनी, २६ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा घरायसी काम गर्दै गर्नुभएकी ज्येष्ठ नागरिक । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

दुर्गम बस्तीका कथा :‘लघुजलविद्युत बगाउँदा गाउँ अन्धकार,पहिरोले उठीबासको त्रास’ (तस्वीर र भिडियाे)

कमल खत्री बेनी, २६ पुस । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिक रुपमा विकट । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयबासीलाइ आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २०... पुरा पढ्नुहोस

सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ५५ लाख बढी मृत्यु दाबी रकम भुक्तानी

बेनी, २५ पुष । सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५५ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनी शाखाले जनाएको छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाएका... पुरा पढ्नुहोस

चरनक्षेत्रमा लैजान साँघु तर्दै गरेका भेडा (फोटो फिचर)

बेनी, २४ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर स्थित चरन क्षेत्रमा जान म्याग्दी नदिमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडिगोठाला । घुम्ती गोठका रुपमा पालन गरिने भेडापालनमा भिर, पहाड, जंगल, खोलानाला हुँदै हिमालसम्मकै भुगोलमा संघर्ष गर्नुपर्छ । जिल्लाको दुर्गम बस्तीहरुमा अहिलेपनि परम्परागत रुपमा हुँदै आएको घुम्ती... पुरा पढ्नुहोस

हिमपातले लोभदाग्दो बन्यो झाक्रीपानी (फोटो फिचर)

म्याग्दी १५ पुस । म्याग्दीको मंगला गाउँपालिका–३ मा अवस्थित पर्यटकीय स्थल झाक्रीपानीमा हिमपातले लोभदाग्दो बनेको छ । दुई दिनसम्म परेको हिमपातले सेताम्मे बनेको र आन्तरिक पर्यटकहरु हिउँमा रमाउनका लागि जानेक्रम सुरु भएको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा अवस्थित झाक्रीपानीमा सेताम्मे बनेको हिउँ र त्यहाँबाट देखिने... पुरा पढ्नुहोस

सिंकोस बगरमा हिमपातले ढाकिए घरहरु (फोटो फिचर)

म्याग्दी १४ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे बनेका छन् । गयरातीदेखि परेको हिमपातले धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना ढाकिएका छन भने जमिन पुरै ढाकिएको छ । रुखहरु समेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु... पुरा पढ्नुहोस

पाखापानीलाई बालश्रममुक्त वडा घोषणा

बेनी, १४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधवार पाखापानीमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु... पुरा पढ्नुहोस