फिचर

मिस्त्रीखोला जलविद्युतको काम द्रुत गतिमा (फोटो फिचर

म्याग्दी, १९ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्यूत आयोजनाले पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले विगत १३ महिनादेखि आफ्नो निर्माण कार्यलाई दुत्रगतिमा अगाडी बढाएको छ । निलगिरी र घलेम्दीखोलाको दोभानमा बाँध रहेन यस आयोजनाको २ हजार ३... पुरा पढ्नुहोस

बेगखोलामा पानीको बहाब बढेपछि …………(फोटो फिचर)

म्याग्दी, १८ भदौ । बेनी –जोमसोम सडकको यात्रा निकै कष्टकर बन्ने गरेको छ । अबिरल बर्षाको कारण ठाउँ ठाउँमा खस्ने पहिरो, नदी कटानबाट सडकमा पुग्ने क्षति तथा खहरे खोलाहरुमा बढ्ने पानीको बहाबले यस सडक खण्डको यात्रा जोखिमपूर्ण र कष्टकर बनेको हो । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्ड निकै... पुरा पढ्नुहोस

डेढ करोड बढी लगानीमा घुमाउनेतालमा रिसोर्ट सञ्चालनको तयारी (फोटो फिचर)

म्याग्दी, १८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ को घुमाउनेतालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुल सहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् । वडा नम्बर ३ पिप्ले घर भएका ३९ बर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्र्तगत पर्ने घुमाउनेतालमा कालिगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको जग्गा... पुरा पढ्नुहोस

धौलागिरिमा प्रतिनिधि सभामा ५,प्रदेशमा १० निर्वाचन क्षेत्र निर्धारण, कुन तह कुन क्षेत्रमा परे ? विवरण सहित

म्याग्दी, १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले धौलागिरीमा प्रतिनिधि सभाको लागि ५ र प्रदेश सभामा १० निर्वाचन क्षेत्र निर्धारण गरेको छ । आयोगले प्रतिनिधि सभाको लागि म्याग्दी, पर्वत र मुस्ताङमा एक/ एक र बागलुङमा दुई निर्वाचन क्षेत्र निर्धारण गरेको हो । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र बराबर प्रदेशमा दुई... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँटसंग झिँ र पाखापानीलाई जोड्न राहुघाटमा पक्कि पुल बनाउने

म्याग्दी, ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटसंग गाउँपालिकाका सबै वडाहरुलाई सडक सञ्जालसंग जोडीने भएको छ । भौगोलिक रुपमा विकटता रहेकाले गाउँपालिकाको केन्द्र सम्म पुगेर सहज रुपमा सेवा सुविधा लिन सक्ने पूर्वाधारहरु सबै वडाहरुमा नभएकाले गाउँपालिकाको केन्द्रसम्म पुग्नका लागि सबै वडाहरुलाई सडक सञ्जालमा जोड्ने योजनालाई गाउँपालिकाले अगाडी सारेको हो... पुरा पढ्नुहोस

म्याग्दीका मुख्य बजारहरुमा नदी कटानको समस्या (फोटो फिचर)

म्याग्दी, १० भदौ । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार म्याग्दी नदीको कटानले जोखिममा परेको छ । बर्षातको समयमा  खोलामा पानीको बहाब बढेपछि जनप्रिय माविको भवन रहेको खेलकुद मैदानतर्फ म्याग्दी नदीले कटान गरेको हो । म्याग्दी नदीको बाढीले दरबाङ बजार संरक्षणको लागि खेलकुद मैदानतर्फ लगाईएको ग्याबिनको तटबन्ध समेत बगाएको छ... पुरा पढ्नुहोस

बेनी बसपार्कको गुरुयोजना निर्माणको लागि डिजाईन सार्वजनिक

म्याग्दी, ३२ साउन । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलमा रहेको बसपार्कलाई व्यवस्थित बताउन गुरुयोजना निर्माण गर्न थालिएको छ । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कालिपुलमा रहेको बसपार्क अव्यवस्थित रहेकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि गुरुयोजना निर्माण कार्य अन्र्तगत प्रारम्भिक डिजाईनबारे सरोकारवालाहरुलाई जानकारी गराईएको छ । झण्डै एक दशकदेखि सञ्चालनमा आएको... पुरा पढ्नुहोस

२०० वर्षसम्म कोशी बाँधको चाबी भारतको हातमा,यस्तो छ कोशी सम्झौता !

  काठमाडौं, २९ साउन – भारतमा एउटा चर्चित भनाइ छ : ‘कोशी रिभर इज द सरो अफ बिहार ।’ अर्थात् कोशी नदी बिहारको दुःख हो । प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भएपनि कृत्रिम रूपमा यसको सम्पूर्ण दुःख नेपालले मात्रै बेहोर्दै आएको छ । हरेक वर्ष... पुरा पढ्नुहोस

राखु समाज कल्याण समिति काठमाण्डौद्धारा उच्च तहमा पुगेकाहरुलाई सम्मान (फोटो फिचर)

म्याग्दी, २८ साउन । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु समाज कल्याण समिति काठमाण्डौ ले शनिवार तिज बिशेष कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो अबसरमा हालै सर्वोच्च अदालतको मुख्य रजिष्टार पदमा नियुक्त हुनुभएका रघुगंगा गाउँपालिका–२ निवासी नहकुल सुवेदीलाई सम्मान गरिएको... पुरा पढ्नुहोस

दामोदरकुण्डको साहशिक यात्रा (यात्रा संस्मरण ) फोटो सहित

हिन्दु धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल दामोदरकुण्डको यात्रा तय गर्दा मनमा धेरै खालका कौतुहलता उत्पन्न भएको थियो । हिमाल पारिको जिल्ला मुस्ताङको अति दुर्गम तर महत्वपूर्ण धार्मिक गन्तव्य दोमोदरकुण्डको यात्रा साहशिक नै हुने मेरो अनुमान थियो । बेनीबाट म खेम केसी सहित मेरा दाईहरु शेरबहादुर केसी, याम बहादुर केसी, भक्तबहादुर केसी, नरबहादुर... पुरा पढ्नुहोस