फिचर

यसरी उर्लियो म्याग्दी नदीकोे भेल ( भिडियो सहित )

म्याग्दी, ८ असार । अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने म्याग्दी नदी उर्लिएको छ । बर्खा सुरु भएसंगै धौलागिरि गाउँपालिका मुदीमा धौलागिरि हिमालसंगै माथिल्लो भेगमा उच्च बर्षातले यस बर्षको म्याग्दी नदीमा उच्च बहाफ आएको हो । https://www.youtube.com/watch?v=3LIKIbI4S0s मनसुन सुरु भएसंगै कृषकहरु धेरै खुशी हुन्छन् । बर्खासंगै सुरु भएको... पुरा पढ्नुहोस

सुत्केरी भैसीलाई भत्ता !

  म्याग्दी ८ साउन ।  दूध उत्पादन र किसानको आयस्तर वृद्धी गर्ने उद्देश्यले मंगला गाउँपालिकाले सुत्केरी भैसीलाई पोषण भत्ता दिएको छ । सुत्केरी अवस्थाका गाईभैसीको स्याहार सुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरीएको हो । यस वर्ष २० जना भैसीपालक कृषकहरुलाई तीन... पुरा पढ्नुहोस

धवलागिरीका साढे बाह्य सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  बेनी ७ साउन । धवलागिरी गाउँपालिकाका साढे बाह्य सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरि गाउँपालिकाको सहकार्य र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितताका लागि शैक्षिक सामग्री वितरण गरेको हो । परियोजना लागू... पुरा पढ्नुहोस

गाउँमा भित्रियो विकास संगै रोजगारी (फोटो फिचर)

कमल खत्री बेनी २ साउन ।   मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिक जसो पदमार्ग निर्माणमा खटिनुभएको छ । बरंजाको बाहुनपधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने बाटोमा स्तरीय पदमार्ग निर्माण गर्ने योजनामा बजेट भित्रिएसंगै सापकोटा मात्रै होइन गाउँका तीन दर्जन बढीले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु... पुरा पढ्नुहोस

बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु -( तस्विरसहित )

  म्याग्दी २४ असार । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि... पुरा पढ्नुहोस

सडकले दुर्गम बस्तीको उत्पादीत बस्तुलाई बजार पु¥याउन सहज

  म्याग्दी, १३ असार । सडक पहुचँ नपुगेका म्याग्दीमा धेरै दुर्गम बस्ती छन् । तर पछिल्लो समय स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग तथा स्थानीयको जागरुताले म्याग्दीका अधिकांश दुर्गमबस्ती सडक पुग्न थालेको छन । भौगोलिक विकटता चिनिएको रघुगंगा गाउँपालिकाको वडा नम्वर ६ स्थित ठाडाखानी गाउँमामा सडक पुगेपछि सदरमुकाम आवातजावत सहज... पुरा पढ्नुहोस

सडकले ल्यायो हस्पिटलचोकमा बाढी ( तस्विरसहित भिडियाे )

म्याग्दी, ११ असार । बर्षायाम सुरुसंगै पानी प¥यो भने सदरमुकाम बेनीको हस्पितलचोकमा बाढीको त्रास उब्जिएको छ । बाढी बग्ने ढल निर्माण नगरि खनिएको सडकले हस्पिटलचोकमा बाढी आएको हो । बुधबार बेलुका ४ बजे हस्पिटलचोकदेखि जामुनाखर्क हुदै अथुङ्गे जाने सडकबाट बाढी अनियमित भएर होटल र फलफुल पसलमा पसेको थियो । मुसलधारे... पुरा पढ्नुहोस

गाउँपालिकाद्धारा जनप्रतिनिधि, कृषक र पत्रकार पुरस्कृत

मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको हो । समयमै योजनाको प्रभावकारी... पुरा पढ्नुहोस

राहुघाटको सुरुङ निर्माण सुरु

  म्याग्दी ८ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्यूत प्राधिकरणले निर्माण गर्न लागेको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सुरु भएको छ । ४० मेगावाट जलविधुत आयोजनाको आईतबा नेपाली सेनाको श्रीबक्स गुल्म, प्रहरी, आयोजनाका अधिकारी र ठकेदार कम्पनीका प्रतिनिधिहरुको उपस्थितीमा बिस्फोट गराएर सुरुङ निर्माणको सुरुवात गरिएको हो ।... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय योग दिवस बेनीमा ( तस्विरमा हेर्नुहोस् )

  म्याग्दी, ६ असार । पाँचौं अन्तर्रा्ष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि म्याग्दीमा पनि मनाईएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।अन्तराष्ट्रिय योग दिवस समारोह समिति म्याग्दीको आयोजना र नविन आनन्द योग केन्द्र म्याग्दीको सह–आयोजनामा भएको कार्यक्रममा सामाजिक... पुरा पढ्नुहोस