प्रवास

क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा

म्याग्दी २० चैत । बैदेशिक रोजगारको शिलशिलमा युरोपेली राष्ट्र क्रोएशियामा पुगेका म्याग्देलीहरु संगठित भएका छन । म्याग्देलीहरुविच भावनात्मक एकता कायम गरि आपत विपत तथा हेरक अप्ठ्यारामाहरुमा हातेमालो गर्ने महत्वपूर्ण उद्देश्य राखेर संगठित भएका हुन । सोमवार म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएशियाको तदर्थ समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस

मोना कतारको नयाँ नेतृत्व : अध्यक्षमा राजु पौडेल चयन

म्याग्दी २७ फागुन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको एघारौ अधिवेशनबाट राजु पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी प्रथम उपाध्यक्ष हेम बानियाँ,महासचिब भुमिसोर सापकोटा,सचिव गृह प्रसाद (कृष्ण) शर्मा, कोषाध्यक्ष सुमन घर्ती, सह–कोषाध्यक्ष याममया रोका... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन

अष्ट्रेलिया ७ फागुन । म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरकाे अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी,... पुरा पढ्नुहोस

धवलागिरीका विपन्न १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

  म्याग्दी १५ माघ। म्याग्दीको धवलागिरी गाउँपालिका का अति विपन्न  १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ । श्रीपञ्चमी पर्वको अवसरमा धवलागिरी गाउँपालिका - ७ मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो... पुरा पढ्नुहोस

बेनीमा बीमा सचेतना कार्यक्रम: सिटिजन लाइफ इन्स्योरेन्सद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी

बेनी, २१ पुस : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो । सिटिजन शुभारम्भ बीमा... पुरा पढ्नुहोस

आगो लागिरहेको १२ तलाबाट लाइभ भिडिओमा सन्देश पठाउँदै पाण्डेले छाडे संसार

काठमाडौं १५ पुस । थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जानुअघि घरपरिवारलाई भिडियोकलमा मर्मस्पर्शी सन्देश छाडेर संसार छाडेका छन् । उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका... पुरा पढ्नुहोस

जन्मगाउँको सामाजिक क्षेत्रमा शिला थापाद्धारा रु ११ लाख बढी सहयोग

म्याग्दी ६ पुस । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएकी शिला थापाले जन्मगाउँको पूर्वाधार विकास र सामाजिक क्षेत्रमा रु ११ लाख बढी सहयोग गर्नुभएको छ । आफ्नै व्यक्तिगत लगानीमा निर्माण भएको धुले मेला लगाउने उलेना खेलमैदानको स्टेज भवनको उद्घाटन गर्न आउनुभएकी थापाले गाउँको सामाजिक क्षेत्रमा... पुरा पढ्नुहोस

मोना युएईद्धारा तिहारको शुभकामना आदान प्रदान

म्याग्दी ७ कात्तिक । युएईमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) युएईले तिहार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मोना युएईका अध्यक्ष सुबास राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मोना अन्तराष्ट्रिय कार्यसमितिका उपाध्यक्ष इन्जिनियर नन्द गर्वुजाले प्रवासी म्याग्देलीहरुको एकता र सहकार्यले म्याग्दीमा सामूहिक रुपमा... पुरा पढ्नुहोस

प्रथम मगर कप–२०२२ को मैत्रीपूर्ण भुरुष भलिबलको उपाधी मोना फ्रान्सलाई

फ्रान्स ११ असोज । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप–२०२२ अन्तरगत मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स बिजयी भएको छ । मगर समाज र मोना बिच भएको फाइनल प्रतियोगितामा मोना फ्रान्सको तर्फबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी हात पारेका हुन् । मोना... पुरा पढ्नुहोस

जनसम्पर्क समितिका सभापति केसीद्धारा परराष्ट्र मन्त्री खड्काको ध्यानकर्षण

काठमाण्डौ ८, असोज । परराष्ट्र मन्त्री डा. नारायण खड्काले पोर्चुगलमा विद्यमान नेपाली राहदानीको समस्या दशैं तिहारपछि समाधान हुने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलका सभापति वकिल केसीसँगको भेटमा उनले यस्तो बताएका हुन् । शनिबार समितिका सभापति केसीले एक ज्ञापनपत्र बुझाउँदै पोर्चुगलमा जारी राहदानी समस्याको बारेमा मन्त्री खड्कालाई जानकारी गराएका... पुरा पढ्नुहोस