प्रवास

जयन्ती माविका भवन निर्माणको लागि यूएईबाट १ लाख १० हजार सहयोग ( नामावली सहित )

म्याग्दी, १७ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन जयन्ती माविको भवनलाई युएईमा रहेका म्याग्देलिहरुले सहयोग गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युएईको अगुवाई र जयन्ती मावि भूपु विद्यार्थी संघ युएईका संयोजक होम क्षेत्रीको सक्रियतामा रु १ लाख बढी रकम विद्यालयलाई सहयोग गरिएको हो... पुरा पढ्नुहोस

नेपाली जनप्रगतिशिल मञ्च ओमनले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो

 ओमन / संयुक्त रास्ट्र संघको कार्यक्रमलाई सम्पन्न गरि औपचारिक कार्यक्रमका लागि २५सेप्टेम्बर २०१७ को बेलुका नै ओमन आइपुगेको भ्रमणदलको टिमले विभिन्न कुटनितिक भेटघाटलाई निकै तीव्रता दिई रहेको छ । नेपाली राजदुतावास ओमनको प्राङ्गणमा अत्यन्तै झन्जटिलो चेक जांचको रहेता पनि सबै ओमनका स्थापित संघ सस्था संगठनहरुको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गरिएको... पुरा पढ्नुहोस

म्याग्दी प्रबासी नेपाली संघ (मोना) ओमनको गठन

ओमन / बैदेशिक रोजगारी र पेशा, ब्यवसायको क्रममा ओमनमा पुगेका म्याग्देलीहरु संगठीत भएका छन् । २२ सेप्टेम्बर अथवा शुक्रबार ओमन मस्कट रुसेल गार्डन् भएको भेलाले लेखक पूर्ण बहादुर विक (पहाडी) को अध्यक्षतामा म्याग्दी प्रबासी नेपाली संघ (मोना)को राष्ट्रिय समिति गठन गरेको छ । ओमनमा रहेका म्याग्देलीहरलाई दुख पर्दा सहयोग गर्ने,... पुरा पढ्नुहोस

मोना कतार मार्फत राष्ट्रिय कलाकारहरु सम्मानित

 दोहा कतार । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत रास्ट्रिय कलाकारहरु सम्मानित भएका छन् । विश्वकर्मा समाज कतारको आयोजनामा त्यश्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम... पुरा पढ्नुहोस

कतारमा धुम धामले मनाईयो बिश्वकर्मा दिबश

बिश्वकर्मा समाज कतारको तेस्रो बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । बिश्वकर्मा समाज कतारको हरेक बर्ष गरिँदै आएको बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम यस बर्ष पनि हर्ष उल्लास र बिभिन्न प्रस्तुतीहरुका साथ भब्य सम्पन्न भएको छ । कतार स्थित डल्ला ड्राईभिङ स्कुलको सभाहलमा सँञ्चालीत उक्त कार्यक्रमलाई नेपाली नियोग कतारका... पुरा पढ्नुहोस

फ्रि वाईफाईको लागि मोनाले संकलन गरेको ८० लाख कहाँ खर्च हुदैछ ?

म्याग्दी, १ असोज । म्याग्दी जिल्लालाई ‘फ्रि वाइफाइ जिल्ला’ बनाउने उद्घोषका साथ म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले विश्वका विभिन्न मुलुकमा रहेका म्याग्देली÷नेपालीहरुबाट संकलन गरेको ८० लाख रुपैयाँ खातामै थन्किएको छ । त्यसको परिचालन कसरी गर्ने भन्ने विषयमा यसै महिना दरबाङमा हुने दोश्रो महाधिवेशनले निर्णय लिनेछ । जिल्लाभर इन्टरनेटको सञ्जाल विस्तार... पुरा पढ्नुहोस

मोना युईएद्धारा इन्जिनियर नन्द गर्बुजा लाई स्वागत

रोजगारिको को सिलसिलामा युईमा पुगेका म्याग्देलीहरुको साझा संस्था मोना युईए ले आफ्नो दोर्सो कार्यकालको दोर्सो मासिक बैठकमा मोना कतारका सल्लाहकार, एन आर एन कतारका पूर्व महासचिब एबम सामाजिक ब्यक्तित्व   इन्जिनियर नन्द गर्बुजालाई स्वागत गरेको छ । रोजगारिको शिलसिलामा कतार देखी युएई आउनुभएका गर्बुजालाई मोना युएई मा स्वागत गर्न पाउदा... पुरा पढ्नुहोस

एनआरएन युकेको अध्यक्षमा म्याग्दीका फगामी निर्वाचित

म्याग्दी, २५ भदौँ । गरै आवासीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्षमा म्याग्दीका योगकुमार फगामी निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्दी कृष्ण तिमल्सिना र हिराधन राईलाई पराजित गर्दै फगामी निर्वाचित भएका हुन् । फगामीले १ हजार २९८ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा घतानका दिनेश रेग्मी घर फर्किए

म्याग्दी, २४ भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको रासलखै स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मीलाई तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए । दुर्घटनाबको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट छुट्टी, काम गरेबापत पैसा... पुरा पढ्नुहोस

नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतबाट मृगाैला पीडितलाई आर्थिक सहयोग

 कुवेत । नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले नेपालकी मृगाैला पीडितलार्इ नेपाली रूपैया ३४ हजार भन्दा बढिको अार्थिक सहयोग गरेको छ । भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरार्इ रहेकी दुबै मृगाैला फेल भएकी दमक - १ झापा निवासी ३५ वर्षीया तारा देबी बिश्वकर्मालार्इ समाजले सो अार्थिक सहयोग गरेको हो ।... पुरा पढ्नुहोस