प्रवास

कतारमा राष्ट्रिय कलाकारसँग भेटघाट तथा सम्मान

तिलु शर्मा पौडेल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाले राष्ट्रिय कलाकारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।गोरखा सेवा समाज कतारको १६ औ वार्षिकोत्सवको अवसरमा सॉगितिक प्रस्तुति दिन कतार आएका लोक तथा दोहोरी गायक रविन लामिछाने र गायिका देवी आले मगर सम्मानित भएका हुन ।... पुरा पढ्नुहोस

जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीद्धारा छोरा र भाईको जन्मदिनको खर्च अपांगता भएका घिमिरेलाई सहयोग

म्याग्दी २२ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका ओकिल केसी(खत्री)ले आफ्नो छोरा र भाईको जन्मदिनको अवसरमा अपांगता भएका कृष्णबहादुर घिमिरेलाई सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका केसीले छोरा अप्सन र भाई किसोरको जन्मदिनको अवसरमा बेनी नगरपालिका–२ ज्यामरुकोट, आम्बोटका अपांगता... पुरा पढ्नुहोस

एनआरएनएको अध्यक्षमा कुमार पन्त

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।  एनआरएनएको महासचिवमा हेमराज शर्मा,... पुरा पढ्नुहोस

मोनाको महाधिवेशनको तयारी तिब्र

  बेनी, ७ असोज । असोज १४ देखि १६ गतेसम्म म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौ साधारणसभाको तयारी तिब्र बनाइएको छ । विभिन्न उपसमिति गठन गरेर महाधिवेशनको तयारीलाई तिब्रताका साथ अघि बढाइएको मोनाले जनाएको छ । अतिथिहरुलाई पत्राचार, प्रचारप्रसार,... पुरा पढ्नुहोस

नेपाली महिला समाज कतारकाे रमाइलो तिज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

तिलु शर्मा पौडेल दोहा कतार । “नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नारा बोकेको नेपाली महिला समाज कतारले रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नेपाली दूतावासको हलमा संस्थाकी कार्यवाहक अध्यक्ष अमिना खानको सभापतित्व तथा नेपाली नियोग कि... पुरा पढ्नुहोस

साउदीमा मोना गठन, अध्यक्षमा पौडेल चयन

बेनी, २२ भदौ । खाडी मुलुक साउदी अरेवीयामा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को राष्ट्रिय कार्यसमिति गठन भएको छ । मोनाका अध्यक्ष चक्र थापाको पहलमा अनलाइन मार्फत भएको साधारणसभाबाट बिपिन पौडेलको अध्यक्षतामा मोना साउदीको कार्यसमिति गठन गरेको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करन पुन, उपाध्यक्षमा दिपक खत्री, महासचिवमा तिलुक पुन, सचिवमा... पुरा पढ्नुहोस

नेपाली महिला समाज कतारले अन्तरक्रिया संगै तिज मनाउदै

तिलु शर्मा पौडेल दोहा कतार ।  “नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नारा बोकेको नेपाली महिला समाज कतारले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि ६ सेप्टेम्बरका दिन रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । एन आर एन ए एन सी... पुरा पढ्नुहोस

जापानको सेन्दाइमा तीज विशेष भेटघाट कार्यक्रम

धु्रबसागर शर्मा वैदेशिक रोजगारी,अध्ययन वा अन्य कामको शिलशिलामा जापानको सेन्दाइमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाइ क्षेत्रिय कमिटीको आयोजनामा आइतवार तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आफ्नो देश र घरपरिवाबाट टाढा रहेर पनि आफ्नो संस्कार,संस्कृतिको संरक्षण र आपसी सौहार्दता तथा अपनत्वबोध गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा एकापसमा चिनजान... पुरा पढ्नुहोस

म्याग्दीका बरुवालले एनआरएनको सचिबमा उम्मेदवारी दिने तयारी

म्याग्दी ८ भदौ । बेल्जियममा रहेर व्यवसाय गर्दै आएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका शिवकुमार बरुवालले गैरआवासीय नेपाली संघ (एनआरएन) को सचिब पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनका युरोप संयोजक रहेका वरुवालले आगामी निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । एनआरएनको अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन... पुरा पढ्नुहोस

मोना न्यूजिल्याण्डको अध्यक्षमा कार्की चयन

म्याग्दी ७ भदौ । म्याग्दी प्रवासी नेपाली संघ मोना न्यूजिल्यान्डको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीको घोरेपानीमा हुन लागेको मोनाको अन्र्तराष्ट्रिय सम्मेलनको तयारी स्वरुप अहिले विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनाको विभिन्न देशमा अधिवेशन हुने क्रम बढेको छ । नयाँ नेतृत्व चयनको लागि भएको कार्यक्रमबाट मोना न्युजिल्याण्डको... पुरा पढ्नुहोस