प्रवास

नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतबाट मृगाैला पीडितलाई आर्थिक सहयोग

 कुवेत । नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले नेपालकी मृगाैला पीडितलार्इ नेपाली रूपैया ३४ हजार भन्दा बढिको अार्थिक सहयोग गरेको छ । भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरार्इ रहेकी दुबै मृगाैला फेल भएकी दमक - १ झापा निवासी ३५ वर्षीया तारा देबी बिश्वकर्मालार्इ समाजले सो अार्थिक सहयोग गरेको हो ।... पुरा पढ्नुहोस

विपन्न परिवारकी पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग

म्याग्दी, ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग जुटेको छ । हङकङमा रहेका म्याग्दीको पाखापानी र चिमखोलाबासीहरुको पहलमा संकलन भएको रु २ लाख १६ हजार ४१० पिडित पाईजालई उपलब्ध गराईएको छ । सो सहयोग समन्वयकर्ता हिरा बहादुर... पुरा पढ्नुहोस

एनआरएनए स्वीसको उपाध्यक्षमा पत्रकार दर्पणको उम्मेद्वारी

गैर आवासीय नेपाली संघ (एआरएन) स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि पत्रकार विजय शर्मा दर्पणले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।विगत ६ बर्षदेखि स्वीटजरल्याण्डमा बसेर सामाजिक सेवामार्फत नेपाल र नेपालीको सेवा गर्दै आइरहेका दर्पणले एनआरएनए स्वीसको आगामी कार्यकाल २०१७–२०१९ को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सञ्चारकर्मी समेत रहेका... पुरा पढ्नुहोस

बहराईनमा तीज विशेष कार्यक्रम तथा बिदाई कार्यक्रम सम्पन्न ।

 मानमा बहराईन म्याग्दी उद्धार समिती बहराईन द्वारा हरितालिका तिज २०७४ को उपलक्ष्यमा तिज बिशेष कार्यक्रम तथा निबर्तमान अध्यक्ष  तेजेन्द्र थापा को बिदाई कार्यक्रम सम्पन्न गरेको छ । बर्तमान नवनिकुक्त्त अध्यक्ष लोक राम्जाली को सभापतित्तो तथा निबर्तमान अध्यक्ष तेजेन्द्र थापा को प्रमुख अथिति साथै एन आर एन ए बहराईन का अध्यक्ष... पुरा पढ्नुहोस

तराईका बाढी पिडितलाई अष्ट्रेलियामा रहेका विद्यार्थीद्धारा राहत सहयोग

म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईमा भएकोे डुबानबाट पिडित भएकाहरुलाई अष्टे«लिमा रहेका विद्यार्थीहरुले राहत संकलन गरि पठाएका छन् । अभियानको क्रममा भर्खरै मात्रै अष्टेलियामा पुगेका विद्यार्थीहरुले समेत उत्साह जनक रुपमा सहयोग गरेकोे अभियानका सदस्य साजन परियारले जानकारी दिनुभयो ।हरेक व्यक्तिबाट कम्तीमा एक घण्टा बराबरको पारिश्रमीक बाढी पिडितको लागि... पुरा पढ्नुहोस

मोना कतारद्धारा खेलाडीलाई विदाई

दोहा “प्रबासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतारले खेलाडीलाई विदाई गरेको छ । कतारमा रहदा मोना कतारको खेलकुद विभागमा रही लामो समय देखि आफनो खेल कौसलता मार्फत योगदान दिदै आउनु... पुरा पढ्नुहोस

मोना युएईको पहिलो बैठक सम्पन्न

म्याग्दी, ३० साउन । पहिलो साधारणसभाबाट मोना युएईमा निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । म्याग्दी प्रबासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति युएईका नवनिर्बाचित अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो । मोना युएईको कार्यसमितिको बैठकले दुबैमा रहेका सबै नेपालीलाई संघमा आवद्ध गरि समस्या परेका म्याग्देलीलाई सहयोग गर्ने,... पुरा पढ्नुहोस

मलेसियामा गैरकानुनी आप्रवासीमाथि थप कडाई

मलेसिया, २८ साउन । मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाई गरेको छ । पछिल्लो समय उनीहरुमाथिको खोजी अभियानलाई थप तीब्रता दिंदै उनीहरु लुकेर बसेको हुनसक्ने ठानिएका सम्भावित ठाउँहरुमा छापा मार्ने र पक्राउ गर्ने कार्यलाई तिब्रता दिइएको जनाइएको छ । गैरकानुनी अवस्थामा रहेका आप्रवासी कामदारलाई बैधानिकता दिन यसअघि पटक–पटक ‘दर्ता... पुरा पढ्नुहोस

एनआरएनए आइसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीको उमेद्वारी

दिल कुमार श्रेष्ठ दोहा। आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसिसि सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन्। १५ / १७ कार्यकालमा सचिवालय पदमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए । यस कार्यकालमा कतारमा रहेका... पुरा पढ्नुहोस

फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत, अध्यक्षमा हेमबहादुर बानियाँ चयन

म्याग्दी, २३ साउन । फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत बनेका छन् । आईतवार त्यहाँ रहेका म्याग्देलिहरुले बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरि म्याग्दी समाज फ्रान्स समेत गठन गरेका छन् । सो भेलाबाट हेमबहादुर बानियाँको अध्यक्षतामा म्याग्दी समाज गठन गरिएको हो । समितिको उपाध्यक्षमा देवेन्द्र केसी, सचिब विनोद श्रेष्ठ, सहसचिबमा प्रकाश सुवेदी... पुरा पढ्नुहोस