खेलकुद

बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने

म्याग्दी १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । विजय दशमीको शुभ उपलक्ष्यमा बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रसबाट सममानित स्वर्गीय तुलबहादुर पुनको जन्मस्थल बाँदुकमा कात्तिक ८ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको छ । बाल बास्केटबल, महिला भलिबल गाउँस्तरीय हुने प्रतियोगितामा पुरुष बास्केटबल,... पुरा पढ्नुहोस

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा खड्का र कार्की बिजयी

म्याग्दी, १३ असोज । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् । म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला कप व्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडिलाई पराजित गर्दै खड्का र... पुरा पढ्नुहोस

ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली

  पिप्ले, ३ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्दैै मन्त्री जुग्जालीले म्याग्दीका सडकहरुलाई सहज र सुरक्षित... पुरा पढ्नुहोस

श्याम तामाङलाई टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि

मुस्ताङ, ३१ भदौ ।  मुस्ताङको लोमान्थाङ गाउँपालिकामा भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधी श्याम तामाङले जित्नुभएको छ । टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक श्याम तामाङले जितेका छन्। मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डीक्याप फर्मयाटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंक सहित... पुरा पढ्नुहोस

बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु

  म्याग्दी, २९ भदौ । सदरमुकाम बेनीमा छात्र/छात्रा ब्याडमिन्ट प्रतियोगिता सुरु भएको छ। बेनी नगरपालिका ब्याडमिन्टन संघले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिको कवडहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा स्कूलका छात्र १७ टिम र... पुरा पढ्नुहोस

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो । तीन विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष तर्फ प्रतियोगित, ४५ माथिको खुल्ला भेट्रान्स र सि लेभल जिल्लास्तरीय प्रतियोगिता गरिने... पुरा पढ्नुहोस

छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई

बेनी, २४ भदौ । बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो ।  अन्तर विद्यालय छात्रा फुटबल... पुरा पढ्नुहोस

बेनीमा अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु

  म्याग्दी, २३ भदौ । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा दोस्रो अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजना गरेको ‘९ ए साईड’ फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले गुर्नभएको हो । १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता... पुरा पढ्नुहोस

पोखरामा क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदै

पोखरा, १६ भदौ । पोखरामा क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौँ बार्षिकोत्सवको अवसरमा आगामी असोज ९ गतेदेखि १३ गतेसम्म उक्त प्रतियोगिता आयोजना गरिएको हो । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र छन्त्याल ब्रदर्शको सह–आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको तयारीलाई... पुरा पढ्नुहोस

स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र वास्केटबल प्रतियोगिता

स्वाँत, १६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रु. एक लाख पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता आयोजना भएको छ ।  स्वाँतको न्यू स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजित पुरुष भलिबल र बास्केटबल प्रतियोगितामा बिजेताका लागि रु. एक÷एक लाख पुरस्कारको व्यवस्था गरेको हो । कप, ट्रफी, मेडल र... पुरा पढ्नुहोस