जयन्ती माविका भवन निर्माणको लागि यूएईबाट १ लाख १० हजार सहयोग ( नामावली सहित )

  • १६ आश्विन २०७४, सोमबार
  • 3897 पटक पढिएको

म्याग्दी, १७ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन जयन्ती माविको भवनलाई युएईमा रहेका म्याग्देलिहरुले सहयोग गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युएईको अगुवाई र जयन्ती मावि भूपु विद्यार्थी संघ युएईका संयोजक होम क्षेत्रीको सक्रियतामा रु १ लाख बढी रकम विद्यालयलाई सहयोग गरिएको हो ।

युएईमा संकलन भएको रु १ लाख १० हजार ४८५ रुपैयाँ क्षेत्रीका पिता पदम बहादुर क्षेत्री मार्फत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा ३ का वडा अध्यक्ष पदम पुनलई हस्तान्तरण गरिएको छ । समुदायको सक्रियतामा निर्माणधिन भवनलाई पूर्णता दिनका लागि सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक संकलन गरि विद्यालयलाई उपलब्ध गराईएका मोना युएईका अध्यक्ष प्रकाश कार्कीले बताउनुभयो ।
करिव ३ करोडको लागत अनुमान सुरु गरिएको ३० कोठे भवन अन्र्तरगत अहिले १० वटा कोठाको काम भइरहेको छ ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुनले आर्थिक अवस्था कमजोर भएपनि समुदायको सक्रियतामा चन्दा मार्फत नमुना भवन निर्माणको अभियानमा सहयोग गर्नेहरुलाई धन्यबाद दिँदै अझै आर्थिक आवश्यकता परेकाले सबै क्षेत्रबाट सक्दो सहयोगको अपेक्षा गरिएको बताउनुभयो

निर्माणधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट १९ लाख ५० हजार सहयोग भएको छ । भकिम्लीबाट यूके, बेल्जियम, स्पेन, अमेरिका, हङकङ लगाएतका देशमा पुगेकाहरूले च्यारेटी सो लगाएतका माध्यमबाट आर्थिक संकलन गरेका छन भने गाउँ र देशभित्र रहेकाले समेत आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ ।

विद्यालय निर्माण सहयोग समिति संयोजक श्री होम बहादुर क्षेत्री, सहयोगीहरु को नामावली र सहयोग रकम निम्न छ ।। नामावली सहयोग रकम
१ होम बहादुर छेत्री २५०
२ रुद्र ब रोका १०५
३ महेन्द्र बोहोरा ३१०
४ रन्जित बनिया ५०
५ प्रकाश कर्की १११
६ माया पुन १०
७ बिक्रम आधिकारी ५५
८भिम कुमार राना ५५
९ धुर्ब आचार्य (बाग्लुङ ) १११
१० राजेन्द्र सप्कोत (बाग्लुङ) १११
११ राजेन्द्र आचार्य ( बाग्लुङ) २०
१२ याम खत्री (सुन्वल्) ५०
१३ सितल श्रेष्ठ (सुन्वल ) २०
१४ रमेश भण्डारी ५०
१५ मिलन हुमेन ५०
१६ भरत घिमिरे १००
१७ अरिफ (बाङ्गलदेश्) १०
१८ रामु भण्डारी ११०
१९ केशेर पुन १५१
२० राजु कनउजे ( पाल्पा) ५०
२१ रामु रखाल ५०
२२ रत्न ब छन्त्याल ११०
२३ सुशिल के सि ५५
२४ दीपक पाइज २०
२५ काजी मान बुधाथोकी ५५
२६ प्रादिप सुबेदी ५५
२७ तारा प्रसाद ५०
२८ लाछुमान पौडेल ४५
२९ दमन थापा १२०
३० नरेश के सि ५५
३१ शुजन साही थकुरी ५५
३२ सुरत साप्कोत सुरज २००
३३ तेक फगामी ५३
३४ चन्द्र काउचा (सुनवल्) २०
३५ बिर बल पुन ( सुन्वल्) १५
३६ कृष्ण पुन ( सुन्वल ) ३०
३७ सुनिता आचार्य म्याग्दी १०
३८ सुमिता कर्की सिन्धुपाल्चोक १०
३९ पार्बती कुमाल्( अरुण खोल) ५
४० सिता भण्डारी (सुन्वल्) १०
४१ तुङा ( सुन्वल्) २०
४२ किरन राणा ( सुनवल्) १०
४३ क्तिश्न बस्तोला १०
४४ जिबन नेयाउपाने ( पाल्पा) २०
४५ सिता थापा ( सुन्वल ) ५०
४६ शिव माझी ( काभ्रे) १०
४७ चन्द्र पुन (पिउथान्) १०
४८ तुल कुमार ( धद्गिङ्) १०
४९ याम +अम्बिका खड्का ( मोरङ ) १००
५० कृष्ण घिमिरे ( सुन्वल्) १०
५१ बोम ब पुन ४०
५२ सबिन बोहोरा ३०
५३ दिपिसन बाराइली २०
५४ कुमार किसान १५
५५ रुपा बोहोरा २०
५६ खिमा रोका ३०
५७ भुमिराज के ।सि २०
५८ किरन खत्री २०
५९ लिल प्रसाद पुन २०
६० मनोज भण्डारी २०
६१ राजेन्द्र भण्डारी २०
६२ धन बि क २०
६३ कुमार कर्की १०१
६४ उद्ए राणा (पाल्पा) ५०
६५ हिरा नेपाली ३०१
६६ रबिन बि क ५१
६७ हर्क बोहोरा ५०
६८ कमल थापा ५०
६९ दिमाख लामिछाने ( बाग्लुङ) ५५
जम्मा रकम नेपाली ११०४८५ रुपैयाँ