छन्त्यालसंघ द्धारा अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागि जनाउन लागेका खेलाडीलाई विदाई

  • ३१ भाद्र २०७४, शनिबार
  • 4373 पटक पढिएको

म्याग्दी, ३१ भदौ । नेपाल छन्त्याल सघंद्वारा छन्त्याल जातिबाट तुर्किमेनीस्तानको अस्गावत सहरको हुन गइरहेको पाचौ इन्डोर एन्ड आर्ट खेलकुद प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीलाई विदाई गरेको छ ।

नेपाल कुरात सघं नेपालबाट सहभागि दिपक छन्त्याल र अस्मिला छन्त्याललाई नेपाल छन्त्याल सघं केन्दीय कार्यलय मनमैजु काठमान्दौमा एक कार्यक्रम बिच बधाई तथा शुभकामना दिदै बिधाइ गरिएको हो ।

मनमोहन छन्त्यालको अध्यक्षता, महासचिब बलमान छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा मनमयाँ छन्त्यालले स्वागत गर्नुभएको थियो । सो अबसरमा खेलाडीहरुलाई बिजयी शुभकामना सहित विदाई गरिएको थियो ।