बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण तथा प्रचारप्रसारमा जोड

  • ९ श्रावण २०७४, सोमबार
  • सन्तोष गौतम
  • 1917 पटक पढिएको

बेनी ९ साउन । बेनीका धार्मीक, ऐतिहाँसीक स्थलहरुको संरक्षण र पचारप्रसार गरी पर्यटन विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बेनी शिवालय मन्दिर संरक्षण समितिले सोमबार बेनी नगरपालीकाका जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका सहभागीता यस्तो बताएका हुन् ।

बेनी शिवालय, महारानीथान, लक्ष्मीनारायण, बेनी कोट, बेनी भगवती लगायत धार्मीक तथ%

सन्तोष गौतम